श्रीमान विदेश, यता श्रीमती गर्भ’वती , भन्छिन्: ‘सपनामा आउने गर्थे श्रीमान्’

हाम्रो सन्देश संवाददाता

श्रीमान डेढ बर्षदेखि कोल’कोतामा काम गरिरहेका छन् । उनीहरुका डेढ बर्षिया छोरा पनि छन् । यसैबिच श्रीमती कसरी गर्भ’वती भइन् भनेर प्रश्न गरिनु सामान्य कुरा हो ।याे घट’ना भारतको जगदीशपुरमा घटेको छ । भाउजु गर्भ’वती भएको थाहा पाएपछि नन्द पुलिसकोमा पुगेकी छिन् । उनले भाउजु ३ महिनादेखि गर्भ’वती भएको बताइन् ।

यसैबिच ती युवतीलाई पनि यसबारे उनका श्रीमानले प्रश्न गर्न थाले ।उनलाई पछि घरबाट निकाल्न खोजिएपछि ती युवतीले आफ्नो ग’र्भमा भएको बच्चा आफ्नै श्रीमानको भएको दा’वी गरिन् । उनले आफ्नो सपनामा श्रीमान दिनहु आउने गरेको र र

उनले सपनामै आफूसँग शारि’रीक स’म्पर्क गरेकाले आफू गर्भ’वती भएको बताइन् ।उनले भनकाे जवाफ सुनेर प्रहरी, उनका श्रीमान, साथै सबै छ’क्क परे । यस्तै पछि थाहा भयो कि उनले एक युवकसँग दिनहुँ फोन स’म्पर्क गर्ने गरेकी रहिछिन् र बच्चा पनि उनकै रहेछ । याे घट’नाले सबैलाइ चकि’त पारेकाे छ ।

विश्वमा विभिन्न अनौठो घटनाहरु भइरहेको हुन्छ । कुनै घटनाहरु सत्य हुन्छन्, तर पत्याउन मुस्कील पर्छ । तपाईलाई थाहा छ, एक महिलाले कुकुरसँग विवाह गरेकी छिन् ।यो अनौठो घटना भारतको हो । भारतको छत्तीसगढको कोरबा जिल्लामा एक महिलाले कुकुरसँग विवाह गरेकी हुन् । कोरबा जिल्लामा आदिवासी मुन्डा समाजमा एक अनौठो परम्परा चल्दै आइरहेको छ ।
यहाँ ग्रह दोष मेटाउनको लागि कुकुरसँग विवाह गर्ने गर्छन् ।

। मकर संक्रान्तिको अर्को दिन साना बच्चासहित पाँच वर्षका ८ बच्चाको विवाह गर्ने गर्छन् । दुलहा र दुलहीको रुपमा कुकुरको बच्चा राख्छन् र गीतामा पढ्छन् ।

कुकुरलाई खानेकुरा दिइन्छ र रातभर कुरेरबसिन्छ । दुलाहा दुलहीको रेखदेखको जिम्मवारी ठुला नभएसम्म समाजले लिने गर्छ ।
यो परम्परा यस समाजमा चल्दै आइरहेको छ । यो परम्परा निभाउँदा बच्चामा भएका सबै नराम्रा ग्रह दोष मेटिने बिश्वास छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।