विवाह गर्नुपरे अर्काको श्रीमती चोर्नुपर्ने अनौठो परम्परा

हाम्रो सन्देश संवाददाता

एजेन्सी –

विवाह गर्दा मानिसहरुले आफ्नो रितीरिवाज अनुसार गर्ने गर्दछन् । धर्म अनुसार फरक फरक रितीरिवाज हुन्छन् । हाम्रो समाजमा फरक फरक धर्म मान्नेले आफ्नो रितीरिवाज अनुसार विवाह गरिरहेका हुन्छन् ।तर एउटा यस्तो स्थान छ जहाँ अनौठो परम्परा छ ।

जहाँ पुरुषको विवाह गर्न परेमा अर्काको श्रीमतीचोर्नुपर्छ । पश्चिम अफ्रिकामा बस्ने मानिसहरुको परम्परा अनौठो छ । यहाँ पहिलेदेखी नै अर्काको श्रीमती चोर्नुपर्ने परम्परा छ ।कुनै पुरुषको विवाह गर्नुपरेमा अर्काकी श्रीमती भगाउनु पर्दछ । यहाँ युवाहरुको पहिलो विवाह घर परिवारले भने अनुसार गर्नुपर्छ भने दोस्रो विवाह गर्नुपरेमा अर्काकी श्रमिती भगाएर विवाह गर्नुपर्दछ ।

यहाँ यस्तो परम्परा नमान्नेले विवाह गर्न पनि पाउदैन । हरेक वर्ष बनाइने गेरेवोल चाडमा केटा राम्रो बनेर आउछ । अनुहार भरी रंग दलेर नाचेर अर्काकी श्रीमतीलाई फकाउने गर्छ र भगाउछ ।

पुरा भिडीयो हेर्न लिंक किल्क गर्नुहोला !

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।