श्वेता खड्काले यस्ता तस्बिर सार्वजनिक गरेपछि

हाम्रो सन्देश संवाददाता

नेपाली चर्चित नायिका श्वेता खड्का यति बेला भने घरमै बसिरहेकि छिन् । वैवाहिक जीवनमा बाँधिएको एक महिनामा श्रीमान् चर्चित नायक श्रीकृष्ण श्रेष्ठको निधन भएपछि विक्षिप्त भएकी श्वेतालाई सामान्य जीवनमा फर्किन लामो समय लागेको थियो ।

नेपाली फिल्मी क्षेत्रमा भने उनि धेरै लामो समय पछि फर्किएकि हुन् ।
भने तीन वर्ष फिल्म अभिनयबाट टाढा रहेकि थिइन् । उनी फिल्म ‘कान्छी’ बाट अभिनयमा फर्किएकि थिइन् ।

पछिल्लो समय उनी व्यापार व्यवसायमा पनि ब्यस्त छिन् । उनले बिभिन्न सुन्दर ड्रेस लगाएर खिचेका तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

त्यस्तै, अभिनेत्री श्वेता खड्काले पनि केहि समय अघि इन्स्टाग्राममा यस्ता केही तस्विर शेयर गरेकी छिन् । जहाँ फ्यानहरुले उनको सुन्दरताको प्रसंसा गरेका छन् ।

पुरा भिडीयो हेर्न लिंक किल्क गर्नुहोला !

https://www.youtube.com/watch?v=WmCfjQWvORA