श्रीमानलाई निद्राको औ षधी खानामा खुवाएर प्रे मीसँग गर्थिन् यस्तो हर्कत

हाम्रो सन्देश संवाददाता

काठमाडौ ।

एक श्रीमतीले आफ्ना प्रेमीसँग मिलेर श्रीमानकै जीवन लिएकी छिन् । यो घ टनाको र हस्य पुलि सले सुल्झाएको छ । घ ट नामा सं लग्न पत्नी सिमर कौरलाई प क्राउ गरिएको छ । उनका प्रेमी अझै पनि फ रार रहेको बताइएको छ । आज तकको समाचारमा उल्लेख भएअनुसार घ टना पंजाबको त रनतारन जिल्लाको पल्लासोर गाउँको हो । श्रीमानको जीवन लिएपछि सिमर प्रे मीसँग नै भागेकी थिइन् । सिमरलाई प क्राउ गरिएको भए पनि प्रेमी फ रार नै छन् ।

जीवन जानेकी कान्छी छोरीका अनुसार गाउँकै एक युवक उनकी आमासँग दिनहुँ भिडियो कल गर्थे । उनको घरमा पनि आउने जाने गरिरहन्थे । आमाले साँझ खानामा नि द्राको औ षधी दिएर पितालाई सु ताउँथिन् त्यपछि प्रे मीसँग फोन मा भिडियो कल गर्थिन् ।

पु लिस चौ की प्रमुख गुरचरण सिंहका अनुसार सिमरले २३–२४ जुलाइको रा तमा पतिलाई नि द्राको औष धी खु वाएर नि दाएको अवस्थामा जीवन लिइन् । यसको यो जना उनले प हिल्यैदेखि बनाएकी थिइन् । उनका प्रे मी ल भ प्रितको खोजी भइरहेको छ ।

नायिका सुरविना कार्की : “हट एण्ड बोल्ड’ लुक्स” तस्विरमा हेर्नुहोस्

नायिका सुरविना कार्की आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा सक्रिय छिन् ।फिल्मका अलावा सुरविना सामाजिक सञ्जालमा अपलोड गर्ने बोल्ड तस्वीरका कारण पनि चर्चामा रहन्छिन् । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफूलाई प्रायः बोल्ड अवतारमा पस्केकी हुन्छिन् । नायिका सुरविना कार्की अहिले मुम्बइमा छिन् ।

मुम्बइमा संघर्षरत यी सुन्दरीले नेपाली चलचित्रमा काम नगरेको पनि लामै समय भैसकेको छ । उनले, चलचित्र ‘लप्पन छप्पन २’ साइन गरेकी थिइन् । ,चलचित्रको छायांकनका लागि उनी यूरोप पनि पुगिन् । तर, यसको निर्माणपक्षले यूरोपमा चलचित्र खिच्न सकेन ।

यसपछि, भने सुरविनाले चलचित्रबाट हात झिकिन् ।सुरविना कार्कीलाई नेपाली चलचित्र क्षेत्र फापेन । उनको अभिनयलाई दर्शकले उनका चलचित्रमा पत्याएनन् ।त्यसपछि, अभिनयमै केही गर्ने सोचले मुम्बई हानिएकी यी सुन्दरीको तस्वीरले भने सामाजिक सञ्जाल तताइरहेका हुन्छन् । हालै सुरविनाले एक एक्सन मुडको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् ।

सुरविनाले तस्वीर पोष्ट गर्दै बलियो हुन चाहनुहुन्छ भने एक्लै एक्सन सिक्नुहोस् भन्ने सुझाव दिएकी छिन् ।सुरविनाले अभिनयका विभिन्न पाटो जस्तै एक्सनमा पनि जोडतोड लगाएको हुनुपर्छ । तर, उनलाई मुम्बईमा तीन महिना अभिनय पढेर आएपछि पनि नेपाली चलचित्र मेकरले पत्याउन सकेका छैनन् ।

यसैले, उनको एक्सनलाई भने दर्शकले पर्दामा कहिले हेर्न पाउने हुन् भन्ने कुराको कुनै टुंगो छैन । तर, उनले आफ्नो जोशलाई मर्न दिएकी छैनन् । मुम्बइको एक अपार्टमेन्टमा बस्दै आएकी कार्कीले चाडै नै नेपाली चलचित्रमा पनि काम गर्ने जानकारी दिइन् ।उनी, अहिले दैनिकजसो फोटोसुटमा पनि व्यस्त हुन्छिन् ।

सुरविना भन्छिन्–‘फोटोसुट म कहिले आफ्नै लागि गर्छु त कहिलेकाही फोटोग्राफरको आग्रहमा पनि गर्छु ।’ फोटोसुटबाट पनि राम्रै कमाई हुने सुरविनाले बताइन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।