हास्य कलाकार सागर लम्सालको ‘आएन चाइनाको रेल’ गित सार्वजनिक

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

पछिल्लो समय नयाँ नयाँ गितहरु बजारमा आउने क्रम जारी छ । गायक हरि गिरी र गायिका वविना किराँतीको नयाँ गित “आएन चाइनाको रेल’ सार्वजनिक भएको छ।

यस गितको भिडियोमा सागर लम्साल, प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय रहेको देखन सकिन्छ। कलाकार सागर लम्साल ‘आएन चाइनाको रेल ’ बोलको गीत आफ्नै यूट्यूब च्यानल “बले इटरटेनमेट ” मार्फत सार्वजनिक गरेका छन्।

यस गीतको छायांकन नवराज उप्रेतीले गरेका छन् भने निर्देशन गम्भिर विष्टले गरेका हुन् । पछिल्लो समयका निकै ब्यस्त सम्पादक नबिन निरौलाले भिडियोलाई सम्पादन गरेका छन् ।

हेर्नुहोस पुरा भिडियो

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]