मलाइ देखेर फेन भएर ढले पानि छर्किन्छु – नायिका उषा खनाल

हाम्रो सन्देश संवाददाता

नेपाली मोडलिङ वा चलचित्र क्षेत्रको एकजना निकै बोल्ड एण्ड हट मोडल वा नायिकाको नाम हो उषा खनाल । उहाँ पश्चिम नेपालको दाङ जिल्लाबाट काठमाण्डौ सम्मको यात्रा गरी यो क्षेत्रमा सफल शंघर्ष गरिरहेकी छिन ।

नायिका उषा अभिनय वा मोडलिङ दुवै क्षेत्रमा आफ्नो बोल्ड अबतारमा देखा परि रहेकी छिन । उनले निकै बोल्ड फोटो सुटहरु पनि गरि सकेकी छिन उनको भानाइ अनुसार उनि नेपाली समाजले पचाउने सम्म मात्र ग्लामर पस्कन चाहान्छिन ।

नायिका उषाले धेरै म्युजिक भिडियोहरु र फिल्महरुमा आफ्नो सफल अभिनय दीसकेकी छिन । उनि मानिसहरुसंग छिटै घुलमिल हुन सक्छिन उनि मिलनसार, मिजासिली र रमाइली स्वभाबकी छिन ।

उनि लभ म्यारिज पनि हैन फुल्ली अरेन्ज म्यारिज पनि हैन लभ पछी मागेर गरिने अरेन्ज म्यारिज मन पराउछिन । उनलाई लुकमा मात्र देखिने ह्यान्डसम युवा मन पर्दैन उनलाई बानि व्यहोरा र स्वभाब राम्रो भएको युवा मन पर्छ रे । आउनुहोस उनै नायिका उषा खनालसंग हाम्रो सम्बादाताले गरेको रमाइलो कुराकानीको भिडियो र केहि सुन्दर फोटोहरु हेरौ ।