त्यसपछि टोय फालिदिएपछि…..!

हाम्रो सन्देश संवाददाता

अमेरिकाको मिशिगनमा एक न्यायाधिशले निकै अचम्मको निर्णय सुनाएका छन् । डेभिड वर्किङ नामका एक व्यक्तिले आफ्ना आमा–बुवाविरुद्ध मुद्दा दर्ता गरेका थिए । कारण अचम्मकै थियो । उनका आमाबुवाले उनको पो र्नेग्रा फी को संकलन न ष्ट गरिदिएका थिए जसमा डेविडका टोय पनि समावेश थिए । उनले आफ्ना आमा–बुवाबाट क्ष’तिपू’र्तीको माग गर्दै मुद्दा ठोेकेका थिए ।

आमाबुवाविरुद्ध दर्ता गरेको मुद्दामा छोरा कै जीत भएको छ । अदालते उनका आमाबुवालाई क्ष’तीपू’र्ती दिन आदेश दिएको छ । अदालतले भनेको छ, ‘तपाईं घरको मालिक त हुनुहुन्छ तर सामान न ष्ट गर्ने अधिकार तपाईंलाई छैन ।’

डेविड वर्किङ सम्ब न्धवि च्छेद भएको १० महिनासम्म मिशिगनका शे’वन इलाकामा आफ्ना आमा–बुवासँग बसेका थिए । त्यसपछि उनी अगस्ट २०१७ मा इन्डियाना गए र त्यहाँ नै बस्न थाले । होल्याण्ड सेन्टिनल पत्रिकामा दिएको जानकारी अनुसार जब आमाबुवाको घर छोडेर इन्डियाना गए तब उनले पो’ र्नो”ग्रा ‘फी युक्त पत्रिका र फिल्मको शानदार केलक्सनलाई आफ्नो आमा–बुवाको घरमा नै छोडिदिए ।

तर जब उनी आमा–बुवाको घर फर्किए तब आफ्ना सामग्री नदेखेपछि उनलाई झ’ट्का” लाग्यो । डेविडका आमा–बुवा यी सबै अ ;श्लि;;ल सामग्री आफ्नो घरमा राख्न चाहँदैनथे र डेविडले यी सामग्री इन्डियाना लिएर जाउन् भन्ने पनि उनीहरुको चाहना थिएन ।

डेविड वर्किंगले आफ्ना आमा–बुवाले उनको सामग्री सन् २०१९ अप्रिललमा अ;वैध रुपमा न;ष्ट ग;रिदिएको भन्दै उनीमाथि मुद्दा दर्ता गरेका थिए ।

होल्यान्ड सेन्टिनल पत्रिकाका अनुसार डेविड र उनका पिताबीच भएको ई–मेलमार्फत् यो तथ्य सार्वजनिक भएको छ कि डेविडले जसलाई आफ्नो सामान बताइरहेका छन् त्यसको १२ वटा डिब्बामा टो’यज थिए । डेविडका अनुसार त्यसमा १६ सयभन्दा बढी डिभिड र टेप थिए । एउटा मेलमा डेभिडका पिताले उनले यी सबै सामानबाट छुटकारा दिलाएर डेभिडमाथि ठूलो कृपा गरिदिएको बताएका छन् ।

डेभिडका आमाबुवाका वकिलले अदालतको निर्णयपछि जरिवाना रकम निर्धारित गर्नका लागि नेवाडाको कामुक विरासत संग्रहालयका एक विशेषज्ञलाई बोलाइएको जानकारी दिए । डेविडलाई पनि फेब्रुअरी मध्यसम्म न ‘ष्ट गरिएको सामानको मूल्यको रुपरेखा प्रस्तुत गर्नका लागि बोलाइएको छ ।

(हामीले यो समाचार रातो पाटिबाट साभार गरेको)

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]