विवाहअघि केटाले बोल्ने ८ झुट, जानीराख्नुस

हाम्रो सन्देश संवाददाता

विवाहभन्दा अगाडि धेरै केटाहरु केटीलाई इम्प्रेसन गर्नका लागि कैयौं प्रकारका झुट बोल्छन्। उनीहरु केटी र उनको परिवारलाई इम्प्रेसन गर्न धेरै झुट बोल्छन्।

केटाहरुले बोल्ने ८ झुट यसप्रकारका छन्।

१) योभन्दा अगाडि मेरो कुनै अफेयर छैन। चाहे उनीहरुको जतिसुकै गर्लफ्रेण्ड होउन्।

२) तिमि मात्र एकजोर लुगामा घर आउ। मलाई तिम्रो माइतीबाट कुनै पनि सम्पति चाहिँदैन।

३) विवाह पछि म चुरोट पिउन छोडिदिने छु।

४) तिम्रो परिवार पनि मेरै परिवार त हो।

५) तिमि कुनै अभिनेत्रीभन्दा कम सुन्दर छैनौ।

६) विवाहपछि मेरो सारा समय तिम्रो हुनेछ।

७) मलाई तिम हरेक रुपमा सुन्दर लाग्छेउ। तर पछि भने उनलाई आफ्नो पत्नीमा कमी नजर आउने छ।

८) विवाह पछि मेरो तथा मेरो परिवारको सारा जिम्मेवारी तिम्रो हो।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]