यस्तो रैछ पुरुषको श’व भुईमा र महिलाको श’व झु’ण्डिएको अवस्थामा भेटिएका दम्पती काहानी

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २६ पुस ।

काठमाडौंको टोखामा दुई जनाको श’व शं’कास्पद रुपमा भेटिएपछि प्रहरीले यसको अनुसन्धान थालेको छ । टोखाको ग्राण्डी भिल्ला भित्र ५ नम्बर चोकमा रहेको घर नम्बर २४ डी भित्र शुक्रबार राती बानेश्वरका ३३ वर्षीय उमेश केसी र उनकी पत्नी ३३ वर्षीया सुदिक्षा गिरी मृ’त अवस्थामा भेटिएका थिए । प्रहरी क’न्ट्रोलको फोन नम्बरमा विदेशबाट केहि समयदेखी वि’वाद गरिरहेका दम्पतीले दुईदिनदेखी फोन नउठाएको हुदाँ केहि अप्रिय घ’टना घ’टेको हुनसक्ने आ’शंकासहित प्रहरीलाई खबर गरेका थिए ।

फोनबाट प्राप्त जानकारीका आधारमा प्रहरी शुक्रबार राती घ’टनास्थलमा पुगेको थियो । भित्रबाट ब’न्द रहेको घरको ढोका ढ’कढकाउदाँसमेत कुनै प्रतिक्रिया नआएपछि प्रहरीले ढोको फो’डेर हेर्दा पुरुषको श’व भुईमा ल’डिरहेको र महिलाको श’व झु’ण्डिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी रोशन खड्काले बताए । घ’टनाको प्राराम्भिक अनुसन्धानले केसी’लाई ह’त्या गरी उनकी पत्नी गिरीले आ’त्म’ह’त्या गरेको हुनसक्ने देखिएपनि यसलाई थप अनुसन्धानको सु’ई भने सुदिक्षाको माइतीतर्फ सो’झिएको खडकाले जानकारी दिए ।

अहिले केसी दम्पतीको श’व पो’स्ट’मा’र्ट’म’का लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा राखिएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा ह’त्यापछि आ’त्म’ह’त्या’को आ’शंका गरेकै बेला मृ’तकका परिवारले भने यसलाई शं’काष्पद भनेका थिए ।मृ’तक उमेशका दाजु हिमेशले श’वलाई परिवारको जानकारीबिनै प्रहरीले मु’चुल्का उ’ठाएर अस्पताल पुऱ्याउनुले घ’टना थप शं’कास्पद भएको दा’बी गरे । ‘परिवारलाई खबरै नगरी प्रहरीले श’व उठाएर अस्पताल पुऱ्याएको छ । हाम्रो जानकारीबिनै किन श’व उठाइयो रु,’ उनले भने, ‘त्यसैले यो घ’टना ह’त्यापछि आ’त्म’ह’त्या मात्रै हो भन्नलाई विश्वास गर्न गाह्रो छ ।’

मंगलबार दाजु हिमेशलाई भेटेर फ’र्केका उमेश त्यसपछि परिवारको सम्पर्कमा नरहेको बु’झिएको छ । हिमेशले शनिबार बिहान ३ बजे क्यानडास्थित माइजू गीता कार्कीबाट दुवैको मृ’त्यु भएको घ’टना थाहा पाएको र अस्पताल पुग्दाखेरी प्रहरीले मुु’चुल्कामा सुदिक्षाले उमेशको ह’त्याप’छि आ’त्म’ह’त्या गरेको घ’टना उल्लेख भएको बताए । डीएसपी खड्काले परिवारसँग सम्पर्क नभएपछि सुदिक्षाको माइतीतर्फ खबर गरेर श’व उठाइएको बताए । सुदिक्षाको माइतीघर घ’टनास्थलबाट नजिकै छ ।माइती पक्षले उमेशका आफन्तसँग सम्पर्क नरहेको बताएपछि आफूहरुले मृ’तकको श’व उठाए डीएसपी खड्काले बताए ।

‘माइती पक्षले उमेशका परिवारका बारेमा सम्पर्क नभएको बताएपछि हामीले दुवै मृ’तकको मु’चुल्का उठाएर पो’स्ट’मा’र्ट’मका लागि श’व अस्पताल पुऱ्याएका हौं,’ खड्काले भने, ‘घ’टनाको प्राविधिक पक्ष हेर्दैछौं । पो’स्ट’मा’र्ट’मपछि थप कुरा बाहिर आउँछ ।’मृ’तक उमेशको टाउकोमा ग’म्भीर चो’ट लागेको छ । शरीरका कु’टपि’टको नी’लडाम छ । सुदिक्षाको शरीरमा भने कुनै चो’टपटक नलागेको बताइएको छ । धा’रिलो ह’तियार प्र’हार गरी उमेशको ह’त्या भएको प्रहरीको आशंका छ । तर सुदिक्षालाई कुनै चो’टपटक नलाग्नुले थप आ’शंका पैदा गरेको छ । सुदिक्षाको श’व झु’ण्डिएको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

हिमेशका अनुसार दशैंको फूलपातीमा नेपाल आएका उमेश जनवरी १४ मा अमेरिका जाने तयारीमा थिए । उनले तीन महिनाअघि मात्रै अमेरिकाको ग्रीन कार्डसमेत पाएको हिमेशले बताए । उमेश २०७२ वैशाखमा अध्ययनका लागि अमेरिका गएका थिए । उनकी पत्नी भने नेपालमै बस्दै आएकी थिइन् । उमेशले कमाएको पैसा माइती पक्षले भो’गचलन गरेको र पछिल्लो घट’ना पनि त्यसैसँग जो’डिएको हुन सक्ने आशंका हिमेशले गरे । परिवारको यहि दा’बीलाई आधार मा’नेर प्रहरी अनुसन्धानको सु’ई केटी माईती पक्षतर्फ सो’झिएको प्रहरी अ’नुसन्धानका सक्रिय अधिकृतको भनाई छ ।