एक जोडि जंगल मा एस्तो कार्या गर्दा गर्दै पक्राउ

हाम्रो सन्देश संवाददाता

काठमान्डौँ ।

उनको प्रेमको नशा लागेर म कसरी ढले भन्ने कुरा आज आएर सम्झिदा पनि उत्तिक्कै आनन्द लाग्छ।

उनि छैनन् बस छ त केवल उनको स्पर्श, उनको सुगन्ध, उनको कल्पना, उनको याद र उनको सपना मात्र। त्यो एक रात अनि एउटाको साथ, पुरै जिन्दगी पलभरमै जिएको जस्तो मेरो आभास, सायद उनको पनि।

फेसबुकले सुरु गराएको हाम्रो परिचय बिस्तारै सामिप्यतातर्फ लम्किदा लम्किदै। उनि मेरो र म उनको भइसकिएको थियो। उनका तस्विर र स्टाटसहरु निक्कै भलादमी, अनि कुरा गर्ने तरिका पनि।

माघ महिना, तराईको चिसो, एउटा सानो झुप्रो घर! उनले आज के लेखे? कस्तो तस्विर अपडेट गरे ? अनि मलाई के।म्यासेज लेखे? बस यहि खुल्दुलीमा २ दिन बितेका थिए।

हिउदको बेला तराईमा खासै बर्सात हुदैन, तर त्यो समयमा भने लगातार ३ दिनसम्म पानी पर्यो, बिजुलीका पोलहरु ढले, टेलिफोन सेवा अवरुद्ध भयो।

कहाँ के – कति क्षति भयो जानकारी लिन रेडियो सम्म थियो घरमा, लाईट नभएकाले टेलिभिजन चल्ने कुनै सम्भावना थिएन।

दियोको सहाराले सबै काम सकेर खाना खाईवरी आफ्नो ओछ्यानमा पल्टिएको मात्र थिए। झलल बत्ति आयो। २ दिनदेखि बन्द मोबाइल चार्ज गर्न मलाई चपेटो नै पर्यो।