मणि थापाले गरे प्रचण्डले बाबुरामलाई मा’र्न योजना बनाएको खुलासा …

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ पुस ।

खानेपानी तथा सरसफाइमन्त्री मणि थापाले यु’द्धकालमा तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेता बाबुराम भट्टराईलाई मा’र्न खाल्डो ख’नेको बताएका छन् ।

उनले प्रचण्डलाई त्यस्तो चि’न्तनको, फरक विचार राख्नेलाई देखिनसहने प्रवृत्तिको रहेको बताएका हुन् । “प्रचण्डले बाबुरामलाई हा’ल्न खा’ल्डो ख’नेका थिए । बाबुरामलाई ब’चाउनेहरू हामी नै हौँ । बाबुरामलाई ब’चाउनेहरू आज ओलीसँगै छौँ,” उनले भने, “प्रचण्डका लागि ओलीले बालुवाटारमा खा’ल्डो ख’नेका थिएनन् ।”

विभाजित नेकपाको ओली समूहले मंगलबार जाजरकोटमा आयोजना गरेको कार्यक्रममा उनले माधवकुमार नेपालमा नगदे चि’न्तन रहेको बताए । उनले चुनावमा जाउँ भन्नु प्रतिगामी क’दम नरहेको भन्दै अब मुलुक निर्वाचनमा केन्द्रित रहेको बताए ।

पार्टी एकताका लागि ओलीले अन्तिमसम्म प्रयत्न गरेको, खुमलटार गएर प्रचण्डलाई प्रस्ताव फि’र्ता लिन आग्रह गरेको बताए ।उनले प्रचण्ड-नेपाल समूहमा झ’गडा सुरु भएको पनि बताए । त्यो समूहमा महासचिवमै झगडा सुरु भएको बताउँदै धेरै बि’राला भए मुसा न’मार्ने उदाहरण दिए ।

उक्त स’मूहमा तीन पूर्वप्रधानमन्त्री रहेकाले अब आफू प्रधानमन्त्री बन्छु भन्दै टोपी लगाउन थालसिकेको क’टाक्षसमेत गरे ।उनले ओली समूहको गाडी अगाडि बढेको र प्रचण्ड-नेपाल स’मूह झ’गडा नै गरेर बस्ने आ’कलनसमेत गरे ।

उनले संसद् वि’घटन बा’ध्यात्मक क’दम भएको पनि बताए । उनले संसद् पुनःस्थापना कुनै पनि हालतमा नहुने बताए ।मन्तव्यका क्रममा उनले पू’र्वजनमुक्ति सेनाको एउटा स’मूह ओली नेतृत्वको नेकपामा स’माहित हुने बताए ।

junelidaily.com बाट साभार गरीएको हो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।