सा’मूहिक ब’ला’त्का’रपछि एयरहोस्टेसको मृ’त्यु, होटलको बा’थटबमा ला’श

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २१ पुस ।

नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ पार्टी मनाउन साथीहरुसँग गएकी एक एयर हो’स्टेसको सा’मूहिक ब’ला’त्का’र’का कारण मृ’त्यु भएपछि ।

यो विषयले सामाजिक संजालमा ठूलो त’रंग ल्याएको छ । फि’लिपिन्सकी यी ए’यरहोस्टेसलाई पार्टीकै क्रममा सा’मूहिक ब’ला’त्का’र गरिएको ।

र सोही कारण उनको मृ’त्यु भएको रिपोर्टमा जनाइएको छ ।यो घ’टनासँगै मंगलबार बिहानैदेखि सामाजिक संजालमा विश्वव्यापी रुपमा ह्या’शट्याग ।

ज’स्टिसफर क्रि’स्टिनडेसेरा ट्’रेण्ड गरिरहेको छ ।द सनको रिपोर्टअनुसार २३ वर्षकी क्रि’स्टिन डे’सेरा फिलिपिन्स एयरलाइन्समा ए’यरहोस्टेस थिइन् ।

उनी आफ्ना साथीहरुसँग नयाँ वर्षको अघिल्लो रात न्यू इयर इभ पार्टी मनाउन ज’कातीको एक होटलमा बसेकी थिइन् ।रातमा पार्टी भइरहँदासम्म ।

सबै ठिक थियो तर बिहान साथीहरुले उनलाई मृ’त अवस्थामा फेला पारे । स्थानीय मिडियाका अनुसार पु’लिसले क्रि’स्टिनको श’व ब’रामद गर्ने ।

बेला उनको शरीरमा धेरै चो’टहरु थिए । यी चो’टहरुले उनको सा’मूहिक ब’ला’त्का’र भएको ज’नाउँथे ।यो घ’टनाबारे एयरलाइन्सले कुनै ब’यान जारी गरेको छैन ।

[तपाईसँग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसङ्गतीका घटना छन् भने हामीलाई [email protected] मा ईमेल गर्नुहोस् अथवा ९८१३८८१३८८ मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौँ । धन्यवाद ।।]