‘म जतिबेला पनि मारिन सक्छु’ राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको हात बाट : रामकुमारी झाँक्री

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १२ पुस ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ रामकुमारी झाँक्रीले आफू जतिबेला पनि मा’रिने सक्ने बताएकी छिन् । शनिबार सामाजिक सञ्जाल टिकटकमा लाइभ भिडियो मार्फत् भा’वुक हुँदै उनले यस्तो बताईन् ।

उनले राष्ट्रपति बिद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई ब’र्बाद बनाएको बताएकी छिन् ।ओली र भण्डारीप्रति इं’गित गर्दै जनताले चुनेका ब्यक्ति नै राजाभन्दा नि’रंकुश देखिएको बताएकी छिन् ।

संबिधानको ची’र ह’रण गर्नेहरुलाई बालुवाटार र शितल निवासबाट ग’लहत्याएर निकाल्ने दिन आउने भन्दै त्यो बेला आफू नहुन पनि सक्छु भन्दै उनी भा’वुक बनिन् । यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

करिब एक घण्टा लामो लाइभमा उनले गाउँमा पार्टी स’दस्यता लिन आफूले गरेको सं’घर्षदेखि राजतन्त्रमा रा’जकाज मु’द्धासम्म भो’ग्नु परेको स्मरण गर्दै ओलीले ज’नतामाथि घा’त गरेको पनि बताईन् ।केपी ओलीले अरुलाई मान्छे नै न’मान्ने भएका कारणले आज यो अवस्था सिर्जना भएको बताएकी छिन् ।

ओली र भण्डारीको नि’रंकुशता एक महिनामै टुं’ग्याइदिने पनि उनले दा’बी गरेकी छिन् ।