अब नेपाल ब’न्द पनि हुनसक्छ: प्रचण्ड

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ पुस ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुषपकमल दाहाल ‘प्रचण्ड’ले संसद वि’घटनको कदमवि’रुद्ध क’डा आ’न्दोलन गर्ने घो’षणा गरेका छन्। आफू पक्षीय केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले संसद पुनर्स्थापनाका लागि क’डा सं’घर्ष गर्ने र नेपाल ब’न्दसम्म पनि हुनसक्ने उल्लेख गरे। ‘आ’न्दोलनमा नेपाल ब’न्दसम्म पनि हुनसक्छ। क’डा नै हुन्छ। साहस गरौं,’ उनले भने, ‘दिमागमा कुनै बाेझ छ भने ह’टाइदिनु। आ’न्दोलन गर्ने हो। आफ्नो प्रदेशमा अब कयौं गुणा बढी सक्रिय र त्याग गर्नुपर्नेछ।’

आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीबाट साढे दुई वर्षसम्म अ’पना सहेको समेत उल्लेख गरे। आफूहरूले ओलीवि’रुद्ध राजनीतिक प्र’तिकार गर्ने निर्णय गरेर ठीक गरेको समेत बताए। ‘साढे दुई वर्षका अ’पमानपछि सत्यलाई स्थापित गर्ने साहस सचिवालयले गरेर ठिक गरिएछ। म’न्द वि’ष पि’लाउन खाेजिएकाे रहेछ,’ उनले भने। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बु’र्जुवा भएको लक्षित गर्दै बु’र्जुवाहरू श’ब्दजालमा सि’पालु हुने बताएका छन्। उनले प्रधानमन्त्री ओलीले श’ब्दजाल वा’कजालमा पा’रेर संसद् वि’घटन गरेको समेत उल्लेख गरे।

विकल्प लिएर आउँछु भन्दाभन्दै पनि उनले आफूलाई ओलीले समय निदिएको उनको भनाइ छ। ‘५ मिनेटमा विकल्प लिएर आउँदैछु दुई विकल्प थिए भन्दा ह’तारहतार भं’ग गरियाे। याे सामान्य कुरा छैन,’ प्रचण्डले भने, ‘श’ब्दजाल, वा’कजाल छ। ब्रुजुवा (ओलीलाई ल’क्षित गर्दै)हरू श’ब्दजालमा सि’पालु हुन्छन्। स’र्वहारा (आफूहरू)काे मन इ’मानदार हुन्छ‍।’ उनले क’डा आ’न्दोलनमा उ’त्रन समेत सबैलाई आ’ह्वान गरेका छन्। ‘हामीले आ’न्दोलन अलि क’डा गर्नुपर्नेछ। क’डा आ’न्दोलनमा जान सकेनौं भने संविधानमा छैन भनेर पुनर्स्थापना भइहाल्छ भन्ने हुँदैन,’ उनले भने, ‘पहिलाे चरणको सं’घर्षले पुग्ला जस्ताे लागेकाे छैन।

दाेस्राे चरणको चाहिन्छ। प्र’तिक्रान्तिले टाउको उठाउन खाेजेकै छ।’ उनले प्रतिनिधिसभा वि’घटन गर्ने काम काम पनि ग्रान्ड डिजाइनमा भएको र ताजा जनादेशमा जाने भनेर अर्को जा’ल थापिएको समेत उल्लेख गरे। ‘निर्वाचन हुन्छ र जितन्छ भन्ने नादानी हुन्छ ।याे डिजाइनमा भएकाे हाे। हुँदाखाँदाकाे संसद् व्युँ’ताउनुपर्छ। नत्र नजिर बन्छ। भविष्यमा पनि प्रधानमन्त्रीले यस्तै गर्छ,’ उनको भनाइ थियो। उनले सम्पत्ति खान आफन्तले मृ’त्युको प्र’माण बनाएका एक भारतीय उदाहरण दिँदै भने, ‘ह’म जि’न्दा हे। केन्द्रीय कमिटी जि’उँदाे छ।’

अध्यक्ष प्रचण्डले मुलुकमा २०१७ सालको जस्तो प्र’तिक्रान्ति ल्याउन खोजिएको पनि बताए। उनले कम्युनिष्ट पार्टीलाई कमजोर बनाउन ठूलो डिजाइन अनुसार अहिले काम भइरहेको बताए। प्रचण्डले भने,’ २०१७ सालको जस्तो प्र’तिक्रान्ति ल्याउन खोजिएको छ ।हाम्रा उपलब्धिको ह’त्या गरिएको छ, अ’प’ह’र’ण गरिएको छ। हामी म’र्दै नमरेकालाई म’रेको भनिएको छ। जरुरी पर्छ भने जु’झारु सं’घर्षमा जानुपर्ने हुन्छ।’ उनले ७ दशकसम्म प्राप्त उपलब्धिसमेत गु’म्ने ख’तरा रहेको उल्लेख गरे। ‘हामीले ७ दशकसम्म ल’डेको लडाईंबाट प्राप्त गरेका उपलब्धि अ’प’ह’र’ण भएका छन्।

हाम्रो आ’न्दोलन जा’ली र फ’टाहा प्रवृत्तिका वि’रुद्ध हो,’ उनले भने, ‘वैचारिक र राजनीतिक रूपमा वि’चलित साथीहरूसँगकाे ल’डाइँ हाे। याे जीवन र मृ’त्युको ल’डाइँ हाे। जस्ताेसुकै मूल्य चु’काउन अघि बढ्नुपर्छ।’ अध्यक्ष प्रचण्डले विश्व शक्ति ह’त्याउन प्र’तिस्पर्धा भएकाबीच नेपालमा खेल्ने काम भइरहेको बताए। ‘अन्तर्राष्ट्रिय तार पनि यहाँ जो’डिएका छन्। भूराजनीतिक अवस्थितिको कारणले, विश्व श’क्ति ह’त्याउन प्र’तिस्पर्धा भएकाबीच नेपालमा खेल्ने काम भइरहेको छ,’ उनले भने।