आज कल्पनै गर्न नसकिने गरि ह्वात्तै घट्यो सुनको मुल्य हेर्नुहोस कति पुग्यो

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ८ पुष । आज कल्पनै गर्न नसकिने गरि ह्वात्तै घट्यो सुनको मुल्य हेर्नुहोस कति पुग्यो ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ९ सय रुपैयाँले घटेको हो । आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ९ सयले बढेको थियो । सुन मंगलबार ३ सयले घटेको थियो । आज ९ सयले घटेको छ । गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला १ सय रुपैयाँले घटेको थियो । मंगलबार पनि सुन प्रतितोला १ सय रुपैयाँले नै घटेको थियो । बुधबार सुन ८ सयले बढेको थियो । विहिबार ४ सयले बढेको थियो । शुक्रबार ८ सयले बढेको थियो ।

आज कल्पनै गर्न नसकिने गरि ह्वात्तै घट्यो सुनको मुल्य हेर्नुहोस कति पुग्यो ।
नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ९ सय रुपैयाँले घटेको हो । आइतबार स्थिर रहेको सुनको मूल्य सोमबार ९ सयले बढेको थियो । सुन मंगलबार ३ सयले घटेको थियो । आज ९ सयले घटेको छ । गत हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला १ सय रुपैयाँले घटेको थियो । मंगलबार पनि सुन प्रतितोला १ सय रुपैयाँले नै घटेको थियो । बुधबार सुन ८ सयले बढेको थियो । विहिबार ४ सयले बढेको थियो । शुक्रबार ८ सयले बढेको थियो ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।