बिहे गरेको ५ महिन मै श्रीमान ले श्रीमती लाई एस्तो गरे

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

स्वस्तिका परियार जो १६ बर्ष मात्रै पुगेकि थिइन् जसको बिवाह भएको ५ महिना मात्रै भएको थियो । उनलाई आफ्नै श्रिमानका साथमा स-परिवारले मिलेर मा´रेको हो भन्ने माइति पक्षको आ´रोप छ ।खु´नको ब´द्ला खु´न लिन्छौ भन्दै माईति पक्ष एकदम‌ै आ´क्रमक देखिन्छन् ।तेति मात्रै हैन शंकाका आधारहरु थुप्रै भएको हुदा यो आ,त्मह´त्या नभई मा,रिएको दाबि गर्दछन् ।

कसरी कसैले आफ्नै श्रिमतिलाई यसरी मा´र्नसक्छ अझ भनौ बिवाहको पाचौ महिनामै ,यस्तो बि´भत्स ह´त्या यदि गरिएको हो भने संम्बन्धिन श्रिमानलाई कठ्घरामा उब्याई कडा भन्दा कडा सजाय हुनु बाहेकको बिकल्प छैन् । मृ´त आत्माको चिरशान्ति सहित सोकाकुल परिवारजनमा गहिरो समवेदना,परिवारमा धैर्य धारण गर्ने शक्ति इश्वरले प्रदान गरून् ।