बन्याे यस्ताे `ब्रा´ जसले स्त`न क्यान्सर भए-नभएकाे पत्ता लगाउन सक्छ

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

बन्याे यस्ताे `ब्रा´ जसले स्त`न क्यान्सर भए-नभएकाे पत्ता लगाउन सक्छ । ‘इवा ब्रा’ नामको ब्राले स्त`न क्यान्सर भए – नभएको पत्ता लगाउन सक्ने दाबी गरेको छ । मेक्सिकोका १८ वर्षीय जुलियन रिओस चान्टुले यो `ब्रा´ निर्माण गरेका हुन् ।

उनका अनुसार यो `ब्रा´ले स्त´न क्यान्सरको लक्षणबारे सूचना दिन्छ । यसको पुरै परीक्षण हुन बाँकी रहेको छ तर मेडिकल साइन्सले भने यसको पुष्टि गरिसकेको छैन । क्यान्सरयुक्त ट्युमरमा रक्त प्रवाह बढ्ने कारण छालाको तापमान बढ्छ । इवा `ब्रा´को बायो सेन्सरले तापमान मापन गर्छ र यो `ब्रा´लाई यो एउटा एपमा जोडिएको हुन्छ ।।

यसमा जे परिवर्तन आउँछ, त्यसबारे अग्रिम जानकारी इवा `ब्रा´ लगाएको महिलालाई मिल्नेछ । एक सातामा यो `ब्रा´लाई कम्तीमा ६० देखि ९० मिनेटसम्म लगाउनुपर्नेछ, त्यसपछि मात्र यसले सही अलर्ट गर्न सक्नेछ । जुलियनका अनुसार `ब्रा´को भित्री भागमा राखिएको सेन्सरले हरेक क्षण स्तनको समान स्थितिबारे मापन गर्नेछ ।।

याे पनि, नाकको सानाे डण्डीफोर नि`चोर्दा अनुहारकाे हालत यस्तो भयो । फिलिपिन्सकी एक किशोरी `मेरी यान रेगाचो´ले नाकमा आएको डण्डीफोर नि` चोरेपछि अहिले उनको अनुहार सुन्नि` एर बेलून जस्तै भएको छ । नाकको छेउमा आएको सानो डण्डीफोर निचोरेपछि सुन्निँदै गएको र अनुहारभरि फैलिँदै गएको हो ।।

र अहिले आँखा समेत हेर्न गाह्रो परेको छ । मेरीको नाकमा डण्डीफोर लामो समयदेखि थियो र उनले हर्मोनका कारण त्यसो भएको ठानिन् । पोहोर सालमा मात्र उनले छोरो जन्माएकी थिइन् । गर्भवती भएपछि छालामा समस्या आउने उनलाई थाहा थियो । अति नै भएपछि उनले डण्डीफोर निचो` रिन् । त्यसको केही दिनपछि उनलाई अलिअलि दुख्न थाल्यो र बिस्तारै दुखाइ बढ्दै गयो र अनुहार सु`न्निन थाल्यो ।।

उनले यसलाई रोक्न आयुर्वेदिक उपचार गरिन् तर त्यसको कुनै असर परेन । उनका श्रीमानले छिमेकीको घरमा पार्ट टाइम काम गर्छन् । उनीहरूको कमाइ थोरै भएकाले स्वास्थ्य उपचार गराउन सकिरहेका छैनन् । जिन्दगीभरि सुन्निएको अनुहार लिएर बस्नुपर्ने भयो भनी रेगाचोले पीर मानेकी छन् ।