यी १३ नेपाली हिरोइनः जो जोसमा होस् गुमाए, अनि गुमनाम भए

हाम्रो सन्देश संवाददाता

राम्ररी सदुपयोग गर्न सके जीवन सम्हालिएर का’बुमा राख्न नसक्दा जीवनभर दाग लाग्ने मात्र हुन्छ । अझ सेलेब्रेटीहरुले त झन निकै सतर्कता अपनाउनु पर्ने हुन्छ ।

सानो तिनो हे’लचेक्र्याइँ पनि सेलिब्रेटीहरुको जीवनमा ठूलो महत्व राख्छ । त्यसैले त भनिन्छ ‘नाम कमाउन जति गाह्रो हुन्छ ब’द्नाम हुन् त्यो भन्दा कयौ गुणा सजिलो हुन्छ ।’ प्रसंग हो नेपाली हिरोइनहरुको चर्चामा आउने स्टाइलको ।

हामीले यहाँ १३ नेपाली हिरोइनहरुको जानकारी पस्किने जमर्को गरेका छौ जो कुनै बेला ह्वात्तै तातेर अहिले स्वात्तै सेलाएका छन् ।

सुस्मा कार्की चलचित्र ‘लुट’ मा उध्रेको चोली देखाएर हिट बनेकी सुष्मा त्यसपछि सेलाइन । अचेल पनि बिभिन्न त्यस्तै म्युजिक भिडियोहरु गरिरहेकी छन् ।

सुभेच्छा थापा मिस नेपाल फिल्ममा माछालेब क्ष’स्थलछोपेकी सुभेच्छा अझै पनि बि’बादित चर्चामा छिन । उनको फिल्म बिन्दास ३ पनि बि’बादित बन्यो । उनलाई कलाकार संघले ६ महिना निष्कासन गर्यो।

बिनिता बराल चपली हाइटगर्ल बिनिता चपली हाइटमा चर्को अभिनय गरेर एकाएक शिखर चुमेका उनले त्यसपछि फिल्म लाइन नै छोड्न बा’ध्य भइन । मिडियामा हं’गामा मच्चाएर फिल्म हिट बनाउने रणनीतिस्वरूप फिल्मलाई त फाइदा नै भयो चपली हाइट हिट भयो । तर, हिरोइनले सोचेझैँ उनको हातमा भटाभट फिल्म परेनन् ।

जिया केसी दीपक श्रेष्ठ निर्देशित ‘हो यही हो माया’ मा काम गर्दा अभिनेत्री जिया केसीको राम्रै तारिफ भएको थियो ।जियाले युज, एटीएम, ब’र्बाद लगायतका फिल्ममा काम गरिन् । ती फिल्मका प्रोमो धेरै दर्शकले हेरे पनि उनको अभिनयलाई लिएर धेरैले न’कारात्मक प्रतिक्रिया दिए । त्यसपछि अन्य निर्माताले जियालाई लिने हिम्मत गरेनन् ।

सोनिया केसी सिलसिला फिल्ममा राज तिमिल्सिनासँगै सिन दिएर एकाएक चर्चामा आएकी सोनिया केसी पनि लामो समय टिकिनन् । उनले राज भाइ नामक फिल्ममा पनि खुलेरै प्रदर्शन गरिन् । तर, त्यो फिल्म रिलिज नै भएन । सोनिया फिल्म अभिनयबाट ओझेलमा परेकी छिन् ।

सोनिया शर्मा एटिएमका साथै करामत, ढुंगेयुग, कुर्वानलगायतका फिल्ममा अभिनय गरेकी सोनिया पनि फिल्म अभिनयबाट टाढिएकी छिन् । एटिएममा जियासँगै काम गरेकी सोनिया शर्मा पनि जियाकै पथमा थिइन् ।

चर्चामा आइन्छ भन्ने मान्यतासँग सहमत सोनियाले पनि एटिएममा आफुलाइ छ’रपष्ट पारेकी छिन् । उनको त हालत जियाको भन्दा पनि खराब भयो ।

सबिना कार्की चर्चामा आउनकै लागि आफ्नो पोटिलो ज्यान क्यामेराको सामु प्रस्तुत गरेकी सबिना कार्कीसँग पनि अहिले अभिनय प्या’स मे’टनका लागि लोकगीतमा नाच्नुको विकल्प छैन । सबिनाले भने आफ्नो गल्ती स्विकार्दै आगामी दिनमा त्यस्ता फिल्ममा नखेल्ने घोषणै गरेकी छिन् ।

सुमिना घिमिरे पनि एकताका फिल्ममा निकै देखिइन् । उनले नाइन ओक्लोक, लभ फरएभर, स्टार, हेलो डा’र्लिङजस्ता फिल्ममा आफूलाई खुलेर प्रस्तुत गरिन् । दुलहीजस्तो सरिफ फिल्ममा शीर्ष भूमिका हेरेका दर्शकले कपडा खोलेकी सुमिनालाई मन पराएनन् । फलस्वरूप उनले अभिनय गरेका फिल्म फ्लप मात्र भएनन्, हुँदाहुँदै उनको हातमा फिल्म पर्नै छाडे ।

झरना बज्राचार्य हिन्दी फिल्म लभ इन नेपालमा गरेको ओभर एक्सपोजका कारण झरना बज्राचार्य निकै आ’लोचित भइन् । एक त उनले अभिनय गरेका नेपाली फिल्म हिट भएनन् नै, हिन्दी फिल्मबाट पनि उनले सा’स्ती नै व्यहोर्नुपर्‍यो ।

उषा खरेल– विजय गोपाल दली र सुरज आरडीले निर्माण गरेको ‘रिङरोड’ नामक फिल्ममा उषा खरेलले खुलेरै दृश्य दिइन् । हिट भइहाल्छु भन्ने ठानेकी उषालाई न कसैले चिने, न खोजे ।

निलु रायमाझी– मदन घिमिरेको निर्देशनमा बनेको आमाको माया फिल्ममा बच्चालाई स्त’नपान गराएको दृश्य दिएकी अभिनेत्री निलु रायमाझी केही समय चर्चामा छाइन् । तर, पछि उनलाई त्यही चर्चा घाँडो भयो । उ

तुलसा सिलवाल– सम्पत्ति फिल्ममा स्विमिङकस्टम लगाएकी सिनोरा मित्री, धर्म र सान्नानीमा खुलेरै गरेकी तुलसा सिलवाल पनि अचेल बे’पत्ता छिन् ।