रातो कार्पेट ओछ्याउन नभ्याउँदै ओर्लिए ओली

हाम्रो सन्देश संवाददाता

पार्टी विभाजनको संकटमा पुगेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पार्टी बैठकको सामना गर्नुपर्ने स्थिति आइपरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बिहानै संखुवासभातर्फ हान्निएका छन् ।