बिक्रीका फूल

हाम्रो सन्देश संवाददाता

काठमाडौँको नार्गाजुन नगरपालिका ईचङगुनारायणमा व्यावसायिक पुष्प खेती । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दी केही खुकुलो भएपछि बजारसम्म बिक्रीका लागि सहज भएको व्यापारी बताउछन । तस्वीर : रोशन सापकोटा

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।