फेरि ह्वात्तै घट्यो कुखुराको मासुको मूल्य, प्रतिकेजी कति ?

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ८ भदौ ।

कुखुराको मासु ‘चिकेन’ को मूल्य घटेको छ । कोरोना भाइरस संक्रमणको जोखिम चिकेनमा पनि हुनसक्ने भन्दै उपभोक्ता सचेत हुँदा मागअनुसार मासु खपत नभएपछि मूल्य घटेको हो ।

खपत निकै कम हुँदा कुखुराको मासुको मूल्य घटेको व्यापारीहरुले बताएका छन् । यसअघि ४०० रुपैयाँसम्म पुगेको कुखुराको मासुको भाउ घटेर अहिले २५० देखि २८० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।