सुशान्त प्रकरणमा प्रेमिका रियाबारे प्रहरीले गर्यो नयाँ खुलासा

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

बलिउड नायक सुशान्त सिंह राजपूतले आ त्मह त्या गरेको महिनादिनभन्दा बढी समयपछि पनि प्रहरीले आ त्मह त्याको कारण पत्ता लगाउन सकेको छैन । थप गहिरो अनुसन्धानमा जुटेको प्रहरीले स्रोतका अनुसार सुशान्तको डिप्रे सनको उपचार गर्ने डाक्टरलाई पनि पुलिस स्टेशनमा सोधपुछका लागि बोलाउने तयारी भइरहेको छ ।

सुशान्तका कुक निरजसँग पनि फेरि सोधपुछ हुनसक्नेटाइम्स नाउमा प्रकाशित रिपोर्टले जनाएको छ । त्यस्तै सुशान्तकी बहिनी मितलाई पनि प्रहरीले सोधपुछका लागि आफ्नो लिस्टमा राखेको र उनीबाट सुशान्तको निजी जीवन र रिया चक्रवर्तीसँगको सम्बन्धबारे सोधपुछ गर्ने तयारी गरेको छ ।

प्रहरीको गोप्य स्रोतले सुशान्तकी प्रेमिकाले सुशान्तको पैसा खर्च गर्ने गरेको रहस्य समेत पत्ता लगाएको की थिइन् । प्रहरी यो खोजीमा लागेको छकि उनले कति पैसा खर्च गरेकी थिइन् ।

यसैबिच प्रेमी सुशान्त सिंह राजपुतको नि धन भएको एक महिना पछि उनकी प्रेमिका रिया चक्रवर्तीले सामाजिक सञ्जालमा एक स्टाटस लेखेकी छिन् । सुशान्तको नि धन भएको एक महिनासम्म पीडमा मै रहेकी उनले अन्नत एक महिना पछि साजिक संजाल मार्फत उनलाई सम्झेर स्टास लेखेकी हुन् ।

उनले सुशान्तलाई सम्झिदै सामाजिक सञ्जाल इन्स्टाग्राममा स्टाटस लेखेकी छिन् ‘अहिलेसम्म मैले तिमीलाई गुमा उनु पर्ने पी डा लिइरहेको छु, आफैसँग झ गडा गरिरहन्छु। तिमी यस्ता व्यक्ति थियौं जसले मलाई विश्वास गर्यौ र प्रेममा कति शक्ति हुन्छ भन्ने बुझायौ।

तिमीले मलाई गणितको सानो सुत्रले पनि कसरी जीवनलाई बुझ्न मद्दत गर्दछ भन्ने सिकायौं । म तिमिलाई वचन दिन्छु कि म तिम्रो जिवनबाट सकरात्मक पाठहरु सिक्नेछु’ ।

सुसान्तले एक महिना अघिमुम्बईको बान्द्रास्थित आफ्नै घरको फेनमा पा सो लगाएर ज्या न फा लेका थिए । उनको नि धनपछि पनि बलिउडले उनलाई बिर्सन सकेको छैन् । उनको मृ त्युको पी डा सहन नसकेर उनका पाँच जना फ्यानले ज्या न लिइसकेका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।