युवाहरू फिदा हुने निक्कीका बोल्ड अवतार, हेराैँ तस्बिर

हाम्रो सन्देश संवाददाता

बिग बोस १४ को फेम निक्की तंबोलीको बोल्ड र आकर्षक तस्वीरले अहिले चर्चा कमाएको छ ।
निक्की चाडैनै ‘खतरो के खिलाडी ११’ फिल्ममा काम गर्ने भएकी छिन् । फिल्मकै लागि उनी केपटाउन पुगेकी छिन् । केपटाउनबाट निरन्तर तस्वीर शेयर गर्दै आएकी छिन् ।

भर्खरै मात्र निक्कीले आफ्नो बोल्ड र आकर्षक तस्वीर शेयर गरेकी छिन् । तस्वीरमा निक्की समुन्द्रको किनारमा उनले निलो रगको मोनोकिनीमा आकर्षक पोज दिइरहेको देखिन्छ । उनको यो फोटो सामाजिक सञ्जालमा भाइरल भइरहेको उनका धेरै फ्यानहरुले प्रतिक्रिया दिइरहेका छन् ।

निक्कीले बिगबोसमार्फत आफ्नो स्टाइल र फेसनले दर्शकहरुको मन जितेकी छिन् । उनी निरन्तर म्युजिक भिडियोमा अभिनय गर्दै आएकी छिन् ।