गायिका प्रमिला खत्रीको “माइतीघर के छ र मेरो” बोलको तिज गीतको भिडियो सार्बजनिक

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

गायिका प्रमिला खत्रीको “माइतीघर के छ र मेरो” बोलको तिज गीत प्रमिला खत्रीको युट्युब च्यानलमार्फत आज सार्वजनिक गरिएको छ । गीतको भिडियोमा प्रमिला खत्री, प्रबिना खत्री, अर्जुन खनाल, गणेश कडेल लगायत अन्यको अभिनय रहेको छ ।

गायिका प्रमिला खत्रीकै शब्द र संगीत रहेको गीतलाई राम सिंह भाटले छायांकन गरेका छन् भने बिरेन्द्र भाट (बिपिन)ले सम्पादन गरेका छन् । गीतलाई दिपक पन्तले निर्देशन गरेका हुन् ।

(हेर्नुस् भिडियो )

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।