लकडाउनमा खुलेकी बर्षा, हेरौ तस्बिरमा

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

नेपाल लकडाउनमा छ र यहा जनजीवन निकै प्रभावित भनेको छ, त्यस्तै कोरोना भाइरसको संक्रमण समेत तिब्र हुदै गएको छ ।नेपाली सिने क्षेत्र देखि कलाकारितामा संलग्न हर कलाकार नयाँ थालनी र पुरानो जीवन स्तरमा फर्किने योजनामा देखिएका छन् ।

धेरै जसो कलाकार अहिले विशेष गरि आफ्नो सामाजिक सञ्जाल ट्वीटर, इन्स्टा या फेसबुक मार्फत संदेश पठाउने र विभिन्न पोस्ट या आफ्नो दैनिक कार्यको तस्बिर आफ्ना समर्थक र शुभ चिन्तक माझ पुर्याइरहेका छन् ।

इन्स्टाग्राममा नेपाली नायिका बर्षा सिवाकोटी निकै सक्रिय रहेको देख्न सकिन्छ, उनको सामाजिक संजालमा राखिएका तस्बिरले नेपाली मनोरंजन बजारमा केहि तरंग नै ल्याउने गरेको पाइन्छ ।

उनले नेपाली सिनेमा क्षेत्रमा गुमेको रौनकलाई इन्स्टा मार्फत फर्काउने कोसिस गरेको देखिन्छ । उनले केहि समय अगाडी पोस्ट गरेका केहि तस्बिरहरु हेर्नुहोस् ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।