सजिएकी सगुन

हाम्रो सन्देश संवाददाता

नायिका सगुन शाहिले चलचित्र ढुवानि बाट चलचित्रमा डेब्यु गरेकी हुन् । उनले हाल सम्म थुप्रै म्युजिक भिडियाेमा अभिनय समेत गरिसकेकी छन् ।
हेर्नुहाेस राताे पहिरनमा सजिएकी सगुन शाहि तस्बिरमा :

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।