लकडाउनमा अभिनेत्री प्रियंका चोपडाको अर्को कर्तुत बाहिरियो

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

बलिउड चर्चित नायिका हुन् प्रियंका चोपडा । बेला बेलामा चर्चामा आउने उनि आफ् भन्दा दश बर्ष कान्छा निक जोनस सँग विवाह गरेर चर्चामा आएकी हुन् ।

उनले दर्जनौ जति फिल्ममा काम गरीसकेकी छिन् । फिल्म क्षेत्रबाटनै छुटै पहिचान बनाउन सफल भएकी उनको सन् २०१९ १ र २ डिसेम्बरमा प्रियंकाले जोधपुरको उम्मेद भवनमा अमेरिकी गायक निक जोनससंग विवाह भएको थियो । फिल्म क्षेत्रमा मात्र नभई सामाजिक संजालमा पनि उतिकै सक्रिय रहेकी उनि लकडाउनको समयमा यतिबेला पनि निकसंग समय बिताएकी छिन् । हालै उनको एक खबर सामाजिक संजालमा निकै भाइरल भएको छ ।

उनको निकसंग विवाह हुनु पुर्व एक युवकसंग विवाह गरेको तस्विर भाइरल भएका छन् । ट्वीट नाम गरेको व्यक्तिले उनको निकसंग विवाह हुनु अगाडि नै अरुसंग विवाह गरेको दाबि गरेका छन् । भाइरल भएको तस्विर नायिका प्रियंकाले ब्रयाण्डलाई गलामा माला लगाइदिएकी छिन् । यो तस्विर सामाजिक संजालमा भाइरल भएपछि उनलाई बिभिन्न किसिमका कमेन्ट गरिरहेका छन । ब्रयाण्डले एक ट्वीट मार्फत लेखेका छन् ।

मैले सन् २०१४ मा प्रियंका चोपडासँग विवाह गरेको थिए । उनले भनेका छन् ।टंपामा आयोजना भएको एक कार्यक्रममा मैले दुई फुलमाला दिदै उनको ग्रीन कार्पेटमा स्वागत गरेको थियो। खासको उनिहरको विवाह नभई एक कार्यक्रममा स्वागतका लागि माला लगाइ दिएका थिए । एजेन्सी

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।