ड्युटीबाट फर्केका डाक्टर कु’ट्ने प्र’हरीलाई जिम्मेवारीबाट ह’टाउनु सहि कि ग’लत ?

हाम्रो सन्देश संवाददाता

वैशाख,६ काठमाडौँ ।

लकडाउनको बेला ड्युटीबाट फर्किएका डाक्टरहरु माथि कु’टपिट गरेको भन्दै महाराजगञ्ज प्रहरी बृत्तका डिएसपी उमेश लम्साललाई छानविनका लागि इञ्चार्जको जिम्मेवारीबाट ह’टाइएको छ । लकडाउन उल्लंघन गरेको भन्दै प्र’हरीले चिकित्सकलाई कु’टपिटको घ’टनामा छानबिनका लागि लम्साललाई रानीपोखरी बोलाइएको रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले जानकारी दिए। बुधबार साँझ ड्युटी सकेर घर फर्कँदै गर्दा महानगरीय प्र’हरी वृत्त महाराजगञ्जका प्रहरीले शिक्षण अस्पतालका डाक्टर शम्भु खनाल, तेजप्रकाश साह र कान्तिका डाक्टर विकास साहमाथि कु’टपिट गरेका थिए ।

नेपाल चिकित्सक संघले पनि आज एक विज्ञप्ति प्रकाशित गर्दै ला’ठीचार्ज र कु’टपिटको घ’टना छानबिन गरी दो’षीलाई का’रबाही गर्न माग गरेको छ । का’रबाही नगरे देशभरको स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पर्ने चेतावनी संघले दिएको छ । त्यस्तै उनलाई जिम्मेवारीबाट ह’टाएपछि सामाजिक सञ्जालमा बि’रोध पनि भएको छ। यतिबेला यो घ’टनाले सञ्जालमा दुई मत लिएको छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।