घाइतेलाई हेलिकप्टरबाट पोखरा लगिँदै

हाम्रो सन्देश संवाददाता

म्याग्दीको रघुगंगा गाँपालिका–४ दग्नाममा शुक्रबार बिहान ग २ च ५९८८ नम्बरको जीप दुर्घटना हुँदा घाइते भएका भदेवी गर्बुजा र मिञ्जा पुनलाई उपचारका लागि एयर डाइनेस्टिको हेलिकप्टरबाट पोखरा लगिँदै । दुर्घटनामा नौ जना घाइते भएका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।