दिक्तेल बजार प्रवेशद्धारमा स्वास्थ्य परीक्षण

हाम्रो सन्देश संवाददाता

खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार प्रवेश गर्ने मुख्यद्धार रत्नपार्कस्थित किराँतचोकमा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षमा स्वास्थ्य परीक्षण गराउँदै यात्रु ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।