घर फर्किनेको लर्को

हाम्रो सन्देश संवाददाता

हवाईमार्ग भएर घर जान शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पुगेका यात्रु । कोरोना भाइरसका कारण सरकारले शिक्षण संस्था चैत महिनाभरका लागि बन्द गरेसँगै राजधानीमा रहेका विद्यार्थी तथा अन्य नागरिक घर फर्किन थालेका हुन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।