जिवेशले गरेको व्य’वहार सम्झिएर अन्तरवार्तामै धरधरी रो’इन् रियासा (भिडियो)

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

युट्युब सिरियल ‘आजकलको लभ’ पनि दर्शकले रुचाएको सो हो । विशेष गरी युवा पुस्तालाई लक्षित गरी बनाइने गरिएको सो सिरियलमा समाजमा हुने घ टनालाई विषय बस्तु बनाउने गरिएको छ । तर, अहिले सो सिरियलको टिम विवादमा परेको छ । करिब आधा दर्जन कलाकार बाहिरिएसँग निर्देशक जिवेश गुरुङ वि वादमा परेका छन् ।

बाहिरिएका कलाकारहरूले उनीमाथि या तना दिएको आ रोप लगाएका छन् । बाहिरिने कलाकारहरू मध्ये रियासा दाहाल, कञ्चन खड्का र युग ज्योति गौतमले आफूहरूलाई निर्देशक जिवेशले मानसिक या तना दिँदै करियर सिद्ध्याइदिने धम्की दिएको आ रोप लगाएका छन् । कञ्चन खड्काले आफूसँग विवाह गर्न जिवेशले दबाब दिएको बताइन् । तर, यसबारे निर्देशक जिवेश गुरुङले कुनै प्रतिक्रिया भने दिएका छैनन् ।

भिडियो हेर्नुहोस् :

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।