म संगै जापान जाने अनि संगै बस्ने काम गर्ने इमान्दार केटो चाहियो…

हाम्रो सन्देश संवाददाता

म काठमाडौंमा पढदैछु बेचलर रनिङमा छु । मेरो पढाइको विषय मेनेजमन्ट विषायमा पढछु त्यसकारणा जापनजानको लागी मैले लगभग सम्पुर्ण तयारी गरी सके त्यस कारण मैले यो सोचेकी म त पढन जाने हो । मेरो लगभग उमेर पनि पुगी सकेको छ । साथमा मैले विवाह गरेर एउटा इमान्दार केटालाई लान सके भने उसले नि पैसा कमाउन सक्छ ।

अनि मलाई पनि साहारा हुनछ । भन्ने मेरो मनमा एउटा विचार आयो । उत विचार मैले मेरो घरमा बा आमालाइ पनि भने, र बा आमाबाट पनि त्यो कुरा लाई स्विकार गर्नुभयो । मैले लगभग २, ३ महिना सम्म इमानदार मेहेनति सहनसिल भएको २२ बर्ष नाघेको केटा पनि खोजे तर भने जस्तो पाउन सकिन र म पूर्व घरबाट फर्केर आए ।

र हाल म अहिले पनिकाठमाणडौको बसुन्धारामा नहि बसि रहेको छु । त्यस कारणा मलाइ छिटो भन्दा छिटो वाहिर जानु परने भएको हुदा सोहिवमोजिमको मेहेनति इमानदार केटा पाएमा विवाह गरिहाल्ने छु । त्यस कारणा आज मैले राम्रोअसल केटाको खोजिले गर्दा यो फेसबुक मार्फत सबैले जानकारी गराएको छु पक्कै पनि तपाइ सबैले पढेर मलाइ उतर दिनु हुन्छ ।

भन्ने विश्वासलागेको छ । यदि तपाइमा मैले भने जस्तो गुणाहरू छ भने मात्र मलाइ मेजेस गर्नुहोला नत्र पिलिज तपाइहरूले दुख नगरीदुनु हुन अनुरोध सबैमा गर्दछु । मैले आज सम्म आईपुग्दा धेरै दुखहरू भोगेको हुदा खेरी उत दुखलाइ बुझनेखालको केटा चाहिएको हो । मेरो हरेक पाइा पाइलामा साथ दिने म संगे सधे वस्ने, म संगै रमाउने मेहेनति लपनझपन नभएको हुनु पर्नेछ ।

बिस्वास नलागे यो पनि पढ्नुहोस

म संगै जापान जाने संगै बस्ने जिवन साथी चाहियो मेरो पुरा विवरण हेरी सम्पर्क गर्नुहोस् १म साधारणा लेखपढ भएको एउटा गाउको केटी हु । मेरो घर पूर्वको दमकमा पर्दछ । हाल म काठमाणडौमा बसोबास गरर म काठमाणडौमा पढदैछु बेचुलर रनिङमा छु । मेरो पढाइको विषय मेनेजमन्ट विषायमा पढछु त्यसकारणा जापनजानको लागी

मैले लगभग सम्पुर्ण तयारी गरी सके त्यस कारण मैले यो सोचेकी म त पढन जाने हो । मेरो लगभग उमेर पनि पुगी सकेको छ । साथमा मैले विवाह गरेर एउटा इमान्दार केटालाई लान सके भने उसले नि पैसा कमाउन सक्छ । अनि मलाई पनि साहारा हुनछ ।भन्ने मेरो मनमा एउटा विचार आयो ।

उत विचार मैले मेरो घरमा बा आमालाइ पनि भने, र बा आमाबाट पनि त्यो कुरा लाई स्विकार गर्नुभयो । मैले लगभग २, ३ महिना सम्म इमानदार मेहेनति सहनसिल भएको २२ बर्ष नाघेको केटा पनि खोजे तर भने जस्तो पाउन सकिन र म पूर्व घरबाट फर्केर आए । र हाल म अहिले पनिकाठमाणडौको बसुन्धारामा नहि बसि रहेको छु ।

त्यस कारणा मलाइ छिटो भन्दा छिटो वाहिर जानु परने भएको हुदा सोहिवमोजिमको मेहेनति इमानदार केटा पाएमा विवाह गरिहाल्ने छु । त्यस कारणा आज मैले राम्रोअसल केटाको खोजिले गर्दा यो फेसबुक मार्फत सबैले जानकारी गराएको छु पक्कै पनि तपाइ सबैले पढेर मलाइ उतर दिनु हुन्छ ।

भन्ने विश्वासलागेको छ । यदि तपाइमा मैले भने जस्तो गुणाहरू छ भने मात्र मलाइ मेजेस गर्नुहोला नत्र पिलिज तपाइहरूले दुख नगरीदुनु हुन अनुरोध सबैमा गर्दछु । मैले आज सम्म आईपुग्दा धेरै दुखहरू भोगेको हुदा खेरी उत दुखलाइ बुझनेखालको केटा चाहिएको हो । मेरो हरेक पाइा पाइलामा साथ दिने म संगे सधे वस्ने, म संगै रमाउने मेहेनति लपनझपन नभएको हुनु पर्नेछ ।

यसकारणा पनि मैले त्यस्सतो खालको केटा खोजेको हो । कृपयाआफ्नो नम्बर वा इमेल आइडि तल कमेन्ट गर्नुहोला।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।