पशुपतिनाथ मन्दिर जाँदा यी स्थानमा सवारी लान पाइदैन

हाम्रो सन्देश संवाददाता

काठमाडौं, ९ फागुन ।

आज महाशिवरात्री पर्व । पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको बाक्लो भीड लाग्ने गर्छ । हजारौँको सङ्ख्यामा हिन्दुधर्मावलम्वीहरु पशुपतिनाथ मन्दिर पुग्ने हुँदा आज त्यस क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यत हुनेगर्छ । त्यही भएर महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वका लागि पशुपतिनाथ मन्दिर क्षेत्रमा ट्राफिकको विशेष व्यवस्था गरेको छ ।

ट्राफिक प्रहरीका अनुसार यी १० स्थानमा सवारी साधनलाई प्रवेश निषेध गरिएको छ ।

त्यस्तै, निम्नानुसार पार्किङ्ग, सवारी मार्ग निर्धारण गरिएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।