श्रीमान हुँदा हुँदै सम्झना खत्री प्रेमीसंग निरन्तर सम्पर्कमा हुँदाको फल ….यस्तो भयो

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,२७ माघ ।

फोन नउठाएको रि’समा प्रे’मिकाको ह’ त्या गर्ने एक जनालाई प्र’हरीले प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा सप्तरी जिल्ला कृष्ण’श्रवण गाउँ’पालिका वडा नं ३ मट्टी’गढा घर भई हाल बुढि’गंगा गाउँ’पालिका वडा नं ३ पोठियामा डेरा गरी बस्ने २५ वर्षीय सुरेन्द्र’प्रसाद साह रहेको प्र’हरीले जनाएको छ ।

गत माघ २४ गते बिहान विराटनगर महानगरपालिका–१२ स्थित उखुबारीमा सुनसरीको दुहवी नगरपालिका–६ बस्ने ३२ वर्षीया सम्झना खत्री परियारको घाँ टी का टेर सलले बे रेका अवस्थामा प्रहरीले श व फेला परेको थियो । सनाखतको लागि महिलाको फोटो विभिन्न संचार माध्यममा राखिएपछि मृ तक बसन्त परियारकी श्रीमती सम्झना खत्री परियार रहको खुलेको थियो ।

क्वालिटी नुडल्स फ्याक्ट्रीका स्टोर ईन्चार्ज सुरेन्द्रप्रसाद साह र मृ तक परियारबीच विगत ३ बर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको अनुसन्धानका क्रममा खुलेको छ । माघ २१ गते मंगलबारदेखि परियारले साहको सम्पर्कमा नरहेपछि उनले पटक–पटक फोन गरेका थिए ।

तर, परियारले फोन नउठाएपछि पे्रमी साह उनकै घरमा भेट्न पुगेका थिए । घरमा पुगेका साहले परियारलाई घरमा फेलन नपारेपछि पुनः फ्याक्ट्री फर्किए । आफ्नो काममा फर्किएका साहले परियारलाई अपरान्ह चार बजेको समयमा बाँसबारी चोक अगाडि भेटेपछि मोटरसाइकलमा चढाएर विराटनगर महानगरपालिका–१२ गएका थिए ।

भेट भएपछि कुरा गर्ने क्रममा दुई जनाबीच विवाद भएपछि साहले परियारको घाँ टीमा सल बेरेर तान्दै उखुबारीमा पुर्यापछि धा रि लो बाँ सले घाँ टी रे टे र ह त्या गरेको प्रहरीले जनाएको छ ।प्रहरीले साहको साथबाट मोटरसाईकल र दुईवटा मोबाइल समेत बरामद गरेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।