कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ,२७ माघ ।

नेपाली कांग्रसको केन्द्रीय समितिको बैठक आज २ बजे बस्दै छ ।

पार्टी कार्यालय सानेपामा बस्ने बैठकले महाधिवेशनको कार्यतालिकाका तय गर्ने विषयमा छलफल गर्ने कांग्रेसले जनाएको छ । बैठकले यसअघि निलम्बन गरिएको विद्यानका विषयमासमेत छलफल हुने बताइएको छ ।

यसअघि माघ २३ गते बोलाइएको बैठकमा शीर्ष नेताले एजेन्डा तय नभएका कारण स्थगित गरिएको थियो ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।