आज २०७६ माघ २५ गते शनिबार, कस्तो रहनेछ तपाईको दिन ? के भन्छ तपाईको राशिफल !

हाम्रो सन्देश संवाददाता

मेष: चु, चे, चो, ला, लि, लु, ले, लो, अ,।
मनमा सङ्का उत्पन्न हुनसक्छ। पारिवारिक उ’ल्झनमा परि काम विग्रिएला। अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला। स्वास्थ्यमा ख’र्च बढ्नेछ।

मिथुन: का, कि, कु, घ, ङ, छ, के, को, हा,।
घरमा अतिथीको आगमन हुनेछ। पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला। घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ।

सिंह: मा, मि, मु, मे, मो, टा, टि, टु, टे,।
आज अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला। स्वास्थ्यमा स’मस्या आउँदा धन ख’र्च हुनेछ। यात्रामा मालसामान ह’राउनपनि सक्छ।

तुला: रा, रि, रु, रे, रो, ता, ति, तु, ते,।
आज इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ। धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ। मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ।

धनु: ये, यो, भा, भि, भु, धा, फा, ढा, भे,।
नजिक व्यक्तिबाट धो’का पाईन सक्छ। गरेका काममा ढिलासुस्ती हुनेछ। अनावश्यक ठाउँमा धन ख’र्च होला। पेट सम्बधी स’मस्या आउला।

कुम्भ: गु, गे, गो, सा, सि, सु, से, सो, दा,।
लामो समय देखि रो’कीएको अ’धुरो कार्यले पूर्णता पाउनेछ। आयआर्जनका क्षेत्रमा सुधार आउनेछ। लाभदायक यात्राको योग छ।

वृष: इ, उ, ए, ओ, वा, वि, वु, वे, वो,।
आज कार्यक्षेत्रमा प्रगती हुनेछ। जोश जाँगर र हिम्मत बढ्नेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ।

कर्कट: हि, हु, हे, हो, डा, डि, डु, डे, डो,।
महिला मित्रबाट विशेष सहयोग मिल्नेछ। बन्धु बान्धवबाट सहयोग मिल्नेछ। मंगल कार्यको योगछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।

कन्या: टो, पा, पि, पु, ष, ण, ठ, पे, पो,।
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ। पारिवारिक सुख मिल्नेछ। अचल सम्पत्ती हात पर्ने योगछ।

वृश्चिक: तो, ना, नि, नु, ने, नो, या, यि, यु,।
छोटो दुरीको लाभदायक यात्रा हुनेछ। वैदेशिक कार्य अघी बढ्नेछ। आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ। श’त्रु प’राजित हुनेछन्।

मकर: भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि,।
विद्या र बुद्धिको विकास हुनेछ। अनुहारमा कान्ति र मनमा शान्ति छाउला। व्यापारमा रूची बढ्नेछ। बित्तिय संस्थाबाट सहयोग पाईनेछ।

मीन: दि, दु, थ, झ, ञ, दे, दो, चा, चि,।
नयाँ काम वा रोजगार पाईनेछ। जोश जाँगर र उमंग बढ्ला। आर्थिक कारोवारमा सफलता पाइएला। वोलीको भरमा कार्य सम्पादन हुनेछ।

ज्यो.प. नारायणप्रसाद दुलाल, हाम्रो पात्रो।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।