फेरी आयो अर्कों बोरा काण्ड (हेर्नुहोस भिडियो)

हाम्रो सन्देश संवाददाता

काठमाडौं ।

युट्युब च्यानल फिल्मी टिभि मार्फत हरेक शुक्रबार नयाँ भाग प्रसारण हुने उक्त वेबसिरिजको नवौं भाग आज प्रसारण भएको छ । ए.के. स्टुडियो एण्ड फिल्मसले सम्पादन गरेको उक्त वेबसिरिज एग्रो मेडिया प्रालिले निर्माण गरेको छ । यस्को निर्देशन भने सुशिल पाण्डे (क्रमश) ले गरेका छन् । यस सिरिजमा अर्जुन खनाल, रोश्का बोगटी, नवराज चौलागाई, दिपाशा चौलागाईं, सुशिल पाण्डे, गणेश कंडेल र चन्दन दत्त लगायतको मूख्य भूमिका रहेको छ ।

बाङ्गो टिङ्गो हेरेर सलाहा सुजाब प्रतिक्रिया ,सक्दाे सेयर ,लाईक कमेन्ट गर्न नभुल्नु हाेला । हरेक शुक्रबार lucky draw बाट हामीले INI cinemas को १० वटा भौचर उपलब्ध गराउनेछौ । त्यसको लागि तपाईहरुले हाँस्य वेबसिरिज ‘बाङ्गो टिङ्गो’ हेर्नुहोला र युटुब कमेन्ट बक्समा गइ कमेन्ट गर्नुहोला । कमेन्टकै आधारमा १० जना लाई lucky draw बाट छानि प्रत्यकलाइ १ वटा मुभि भौचर उपलब्ध गराउनेछौ !!!
हेर्नुहोस भिडियो

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।