हेर्नुस् यस्तो छ आजको सुन चाँदीको मूल्य

हाम्रो सन्देश संवाददाता

काठमाडौं, १४ माघ ।

नेपाली बजारमा मंगलबार सुनको तोलामा ७६ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन तोलामा ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी सोमबार तोलामा ९०० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएकोमा मंगलबार रु ५ घटेर ८९५ रुपैयाँमा कारोबार भएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।