तपाईं चाडै धनी बन्ने संकेतहरु के-के हुन? त्यो बारे जान्नुहोस!

हाम्रो सन्देश संवाददाता

माता लक्ष्मीको तपाईप्रति कृपा हुनुको पहिलो संकेत तपाईको आसपास अचानक हराभरा चीज देखिने गर्दछन्। यस्ता संकेत देखिए भने सम्झनुहोस् तपाईमाथि माता लक्ष्मीको कृपा मिल्नेवाला छ। झाडू र लक्ष्मी माताको गहिरो सम्बन्ध हुने गर्दछ। यस्तो अवस्थामा तपाईलाई बिहान बिहान कसैले झाडू लगाएको देख्नुभयो भने सम्झनुहोस् तपाई चाडै धनी बन्दै हुनुहुनेछ। यदी शंखको आवाज सुनियो भने तपाईको घरमा लक्ष्मीको आगमन हुने संकेत हो।

यदी तपाईले शंखको आवाज सुन्नुभयो भने सम्झनुहोस् तपाईको भाग्य चाडै चम्किदै छ। बिहान बिहान उखु देखिनु निकै शुभ संकेत छ। यदी अचानक उखु तपाईको आसपास देखियो भने सम्झनुहोस् तपाई चाडै धनी बन्दै हुनुहुन्छ। माता लक्ष्मीको वाहन उल्लू हो। त्यसैले यदी प्राय तपाईको वरीपरी उल्लू देखिन्छन् भने सम्झनुहोस् तपाईमाथि माता लक्ष्मीको कृपा प्राप्त हुनेवाला छ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।