हाँस्य वेबसिरिज ‘बाङ्गो टिङ्गोले ल्यायो यस्तो अफर [भिडियो]

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

नयाँ हाँस्य वेबसिरिज ‘बाङ्गो टिङ्गो’ सार्वजनिक भएको छ ।

दर्शकहरुलाई मनोरञ्जन र सामाजिक संदेशमुलक समाग्री दिने उद्यश्य निर्माण गरिएको यस सिरिज; एग्रो मिडिया प्रालिले उत्पादन गरेको छ ।

यस सिरिजमा अर्जुन खनाल, रोश्का बोगटी, नवराज चौलागाई, सुशिल पाण्डे, गणेश कंडेल र चन्दन दत्तले अभिनय गरेका छन् ।

बाङ्गो टिङ्गोको कथा तथा निर्देशन सुशिल पाण्डेले गरेका छन् भने सम्पादन ए.के. स्टुडियो एण्ड फिल्म्सले गरेको छ । उक्त सिरिज फिल्मी टिभी युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

बाङ्गो टिङ्गो हेरेर सलाहा सुजाब प्रतिक्रिया ,सक्दाे सेयर ,लाईक कमेन्ट गर्न नभुल्नु हाेला । हरेक शुक्रबार lucky draw बाट हामीले INI cinemas को १० वटा भौचर उपलब्ध गराउनेछौ । त्यसको लागि तपाईहरुले हाँस्य वेबसिरिज ‘बाङ्गो टिङ्गो’ हेर्नुहोला र युटुब कमेन्ट बक्समा गइ कमेन्ट गर्नुहोला । कमेन्टकै आधारमा १० जना लाई lucky draw बाट छानि प्रत्यकलाइ १ वटा मुभि भौचर उपलब्ध गराउनेछौ !!!

हेर्नुस भिडियो

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।