राजाराम पौडेल र एलिना बास्कोटाको ‘बामा’ गाईजात्रा(भिडियो )

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

चर्चित हास्यकलाकार राजाराम पौडेलले हास्य व्यंग्यात्मक कमेडी प्रस्तुति सार्वजनिक गरेका छन् । आमा अग्नि च्यानलको प्रस्तुतिमारहेको यसको भिडियोमा राजाराम पौडेल र एलिना बास्कोटाले अभिनय गरेका छन् ।आर्यन नकर्मीले निर्देशन गरेको भिडियोको कथा पटकथा राजारामले नै लेखेका हुन् ।

भिडियो हेर्नुहोस

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।