नेपाल टेलिभिजनले माग्यो दर्जनौ कर्मचारी(विज्ञापनसहित)

हाम्रो सन्देश संवाददाता

काठमाडौं, २४ पुस ।

नेपाल टेलिभिजमा निम्न योग्यताअनुसार विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ ।आज असार ४ गते आइतबार गोरखापत्र दैनिकमा प्रकाशित एक सूचनामा कर्मचारी माग गरेको हो ।

तलको विज्ञापन हेरी इच्छुक व्यक्तिले निम्न ठेगाना, समय र आफ्नो योग्यता हेरी आवेदन दिन सक्नुहुनेछ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।