पुष २५ गते शुक्रबारको यी राशीफल भएका मानिसको भाग्य चम्किने छ, भने अन्यको यस्तो छ

हाम्रो सन्देश संवाददाता

मिती २०७६ साल पुष २५ गते शुक्रबार तदनुसार ईश्वी सम्बद २०२० जनवरी १० तारिखको राशीफल हेर्नुहोस ।

मेषः मेष राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । नराम्रा कामलाई सुधार्नुहोस । लगानीको अवसर रहेको छ । हर्सको खबर मिल्नेछ । आज धार्मिक क्षेत्रमा तपाईको पाइला अघी सर्नेछ ।

वृषः वृष राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । अरुले गरिदिन्छन भनेर आस नगर्नुहोस । काम गर्दा लाभ मिल्नेछ । खुसीको खबर मिल्ने दिन रहेको छ । अरुको सहयोगले लाभ मिल्ने दिन रहेको छ ।

मिथुनः मिथुन राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । बोलीबाट लाभ मिल्नेछ । अरुको समर्थन मिल्नेछ । बिरोधीहरुले पनी समर्थन गर्ने दिन रहेको छ । बोलीको कदर हुने दिन रहेको छ । हर्स बढ्ने दिन रहेको छ ।

कर्कटः कर्कट राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । केही दुखको सामना गर्नुपर्नेछ । आज आर्थिक क्षेत्र मध्यम रहेको छ । कार्य क्षेत्रमा केही तनाव हुनसक्छ । समस्याबाट बच्ने दिन रहेको छ । गरेको लगानीबाट लाभ मिल्नेछैन ।

सिंहः सिंह राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहेको छ । खुसीको खबर मिल्ने दिन रहेको छ । आफनो प्रभुत्व फैलाउनुहुनेछ । आर्थिक क्षेत्र बलियो रहनेछ । इच्छामा बृद्धि हुनेछ । मन खुसी रहनेछ ।

कन्याः कन्या राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । लाभ मिल्नेछ । हौसला मिल्ने दिन रहेको छ । शिक्षाको क्षेत्रमा लाभ मिल्नेछ । नयाँ परिवर्तन मिल्ने दिन रहेको छ । सरकारी क्षेत्रमा आज तपाईलाई लाभ मिल्ने दिन रहेको छ ।

तुलाः तुला राशी हुनेहरुका लागी आजको दिन उत्कृष्ट रहेको छ । सम्मान मिल्ने दिन रहेको छ । नयाँ स्थान मिल्ने दिन रहेको छ । भाग्योदयको समय रहेको छ । उचित प्रतिफल मिल्ने दिन रहेको छ । शिक्षाको क्षेत्रमा पनी लाभ मिल्ने दिन रहेको छ ।

वृश्चिकः वृश्चिक राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । मनमा अनेक कुराहरु खुल्नेछन । आज गर्ने काममा सफलता मिल्नेछ । शुभ दिन रहेको छैन । आज धेरै ठुलो लगानी गर्ने दिन रहेको छ ।

धनुः धनु राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । आज मनोरन्जन मिल्ने दिन रहेको छ । आर्थिक क्षेत्र बलियो रहनेछ । रचनात्मक काममा मन जानेछ । रमाइलो यात्रा हुने दिन रहेको छ । खानपिनको योग रहेको छ ।

मकरः मकर राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहेको छ । व्यापार व्यवसायमा लाभ मिल्नेछ । सहयोगीको साथ मिल्नेछ । आर्थिक अवस्थामा लाभ मिल्ने दिन रहेको छ । दैनिक काममा सहजता मिल्नेछ ।

कुम्भः कुम्भ राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । कार्य क्षेत्रमा लाभ मिल्ने दिन रहेको छ । आर्थिक क्षेत्र बलियो रहनेछ । शिक्षाको क्षेत्र बलियो रहनेछ । पारिवारिक सम्बन्ध राम्रो रहने दिन रहेको छ । स्वास्थ्यमा सुधार आउनेछ ।

मिनः मिन राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । आलस्यता आउनेछ । अवसरहरु प्रयोग गर्न पाइँदैन । सहयोग गर्दा भने केही लाभ मिल्ने दिन रहेको छ । स्वास्थ्यमा सावधानी अपनाउनुहोस ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।