पुष २४ गते बिहिबारको यी राशीफल भएका मानिसको भाग्य चम्किने छ, भने अन्यको यस्तो छ

हाम्रो सन्देश संवाददाता

मिती २०७६ साल पुष २४ गते बिहिबार तदनुसार ईश्वी सम्बद २०२० जनवरी ९ तारिखको राशीफल हेर्नुहोस ।

मेषः मेष राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । आर्थिक लाभ मिल्नेछ । आज तपाईलाई अवसर मिल्ने दिन रहेको छ । सहयोगीहरुले लाभ पुर्याउनेछन । अफ्ट्यारो पर्दा साथ दिनेहरु मिल्नेछन ।

वृषः वृष राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । बोलीबाट लाभ मिल्नेछ । शिक्षाको क्षेत्रमा पनी लाभ मिल्नेछ । आर्थिक क्षेत्र पनी बलियो रहने दिन रहेको छ ।

मिथुनः मिथुन राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहेको छ । आज अन्नलाभ मिल्ने दिन रहेको छ । परिवारका साथ राम्रो समय बिताउन पाउने दिन रहेको छ । परिभेष राम्रो रहने दिन रहेको छ ।

कर्कटः कर्कट राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहेको छ । आज कामबाट लाभ मिल्नेछ । सतर्कता अपनाउनुपर्नेछ । लाभ मिल्ने दिन रहेको छ । धन खर्च हुने दिन रहेको छ । समस्यामा पर्ने दिन रहेको छ ।

सिंहः सिंह राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । परिस्थीती तपाईको पक्षमा रहनेछ । आज लाभ मिल्ने दिन रहेको छ । कामबाट लाभ मिल्नेछ । उपलब्धी मिल्ने दिन रहेको छ ।

कन्याः कन्या राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । बुद्धिको प्रयोगले लाभ मिल्नेछ । कर्म क्षेत्र बलियो दिन रहेको छ । राम्रा कामलाई अनुसरण गर्नु राम्रो हुनेछ । काम प्राप्तीका लागी रामो दिन रहेको छ ।

तुलाः तुला राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । अवसरहरु मिल्ने दिन रहेको छ । आफन्तहरु नजिक आउनेछन । परोपकारी काममा सहयोग गर्ने दिन रहेको छ । प्रयास गर्दा लाभ मिल्ने दिन रहेको छ ।

वृश्चिकः वृश्चिक राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । आमदानी कम हुनेछ । आज गोप्य कुराहरु बाहिर आउने दिन रहेको छ । त्रुटि हुने सम्भावना हुने हुनाले सतर्क रहनुहोस । गम्भिर हुनु राम्रो होला ।

धनुः धनु राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । साथीभाईसंग भेट हुने दिन रहेको छ । यात्रा हुने दिन रहेको छ । आर्थिक क्षेत्र राम्रो रहनेछ । सेवा सत्कार मिल्ने दिन रहेको छ । लगानीबाट लाभ मिल्नेछ । प्रेम तथा मित्रतामा साथ मिल्नेछ ।

मकरः मकर राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहेको छ । काम पुरा हुने दिन रहेको छ । सहयोग मिल्ने दिन रहेको छ । लाभ मिल्ने दिन रहेको छ । आर्थिक क्षेत्र बलियो रहने दिन रहेको छ ।

कुम्भः कुम्भ राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । बिजयी हुने दिन रहेको छ । राम्रो फल मिल्नेछ । यात्रा हुने दिन रहेको छ । मुखमा सरस्वतीको बास हुने दिन रहेको छ ।

मिनः मिन राशी हुनेहरुका लागी आजको दिन नराम्रो रहेको छ । आवेशमा गरेको निर्णयले भने हानी पुर्याउनेछन । योजनाहरु गोप्य राख्नुहोस । शत्रुहरुले हार्ने दिन रहेको छ । लाभ मिल्ने दिन रहेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।