जो कसैको पनि मन छुने १० भनाईहरु

हाम्रो सन्देश संवाददाता

१,आज तिनै साथीहरुलाई सम्झी रहेको छु
जसलाई भाग्यले टाढा बनाइ रहेको छ

२,मन त लाग्छ एकान्तमा चिच्याएर रोउ
आशु संगै मनको पिडा सबै निकालुम
तर घाऊ बढी गहिरिएछ क्यारे न त आँखा बाट आशु नै बग्छ
न त मुख बाट बोली बस् मनलाई मात्रै पिडा भइरहेछ!

३,धेरै सम्झे,धेरै सोचे,धेरै समय पर्खे पनि अनि महसुस भयो
छट्पट्टीएर सम्बन्ध निभाउनु भन्दा एक्लोपनमा जिन्दगी कटाउन धेरै सजिलो छ!

४,मनमा तिमी,दिमागमा तिमी,यो मुटुमा तिमी सपनाहरुमा तिमी,आशाहरुमा तिमी बस् एउटा भाग्यमा रैनछौ तिमी

५,कति निस्ठुरी रहेछ त्यो मन
यो मनलाई तड्पाइ तड्पाइ हत्या गरेर खुशी रहेछ झन,

६,कसैले प्रगति गर्यो भन्दैमा उसको खुट्टा तानेर र उसको डाहा गर्दैमा तिमी केही पाउदैनौ,बरू ईख लिएर विश्वासका साथ अगाडि बढ्यौ भने अवश्य उ भन्दा माथि पुग्नेछौ!

७, सम्बन्ध सफल त्यहा मिल्छ जहाँ एकअर्काको शरीर भन्दा पनि बढी ओठको मुस्कान,जिवनको सुख दुःख अनि साचो माया र अटुट बिश्वास साटासाट गरिन्छ।

८, आत्मबिश्वाशले कुनै अपांग मानिस पनि शिखर चढ्न सक्छ भने,आत्माबिस्वाशहिन मानिसले चार हात खुट्टा भएर पनि कुनै उल्लेखनीय काम गर्न सक्दैन।

९, रिस राग टाढै राखी हासी,खुशी बिताउनु छ
तिमी सँग हर पल र हर साथहरु हर

१०, तिम्रो लागी सुनको महल बनाउन सक्छु त भन्न सक्दिन तर माया नै मायाको महलमा अबस्य राख्ने छु!

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।