एक व्यक्तिको १३ वटी श्रीमती एकैसाथ गर्भवती

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

आजसम्म एक व्यक्तिको एउटा सुनेकै हो । तर, आज हामी पत्याउनै गााह्रो एउटै मानिसको १३ वटी श्रीमती एकै पटक गर्भवती भएको जानकारी दिन लागेका छौ ।

यी १३ वटै श्रीमतीहरु एकै ठाउँमा बस्ने र उनीहरुबीच निकै गहिरो सम्बन्ध भएको जनाइएको छ । १३ वटी श्रीमतीको एक्लो पतिलाई एकआपसमा माया ममताको साथ राखिराखेको बताइएको छ ।

विवाह पछि आजसम्म कहिल्यै मनमुटाव र झगडा नपरेको पनि जनाइएको छ । यी १३ वटी श्रीमतीहरुको गर्भाधारण पाँच हप्ताको अन्तरमा रहेको छ ।
यस व्यक्तिले १३वटी श्रीमतीहरुलाई एकैपटक गर्भाधारण गराएर नयाँ रेकर्ड राखेका छन् । यस जानकारीले अन्य मानिसमा पनि उत्साह दिने आशा गरिएको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।