सबै जातका महिलासँग शा’रीरिक सम्बन्ध राखीसके : वैज्ञानिक मदन राई (भिडियो)

हाम्रो सन्देश संवाददाता

काठमाडौँ –

कृषि विज्ञ तथा नेता मदन राई राजनीतिमा सुक्ष्म रुपमा नेपाल विकासको परिकल्पना र विकासका सम्भावना देखेका छन् ।

राजनीति र नेपालको शिक्षालाई पनि नजिकबाट नियालेका राईले देश विकास गर्नका लागि कृषि,उधोग व्यापार सम्बन्धि प्रयोगमुलक शिक्षा आजको आवश्यकता रहेको बताउदै आएका छन् । साथै यौ’न शिक्षालाई पनि बिशेष जोड दिएका छन् । पन्चतत्वको व्यावहारिक अभ्यास गर्दै आएका वैज्ञानिक मदन राईले ललितपुरको ढोलाहिटीस्थित आफ्नै घर जग्गामा विभिन्न तरकारी,फलफुल र मानव म’लमुत्रलाई पुन:प्रयोग गर्दै आएका छन् । उनका घरमा थुप्रै मान्छेहरु हेर्ने जाने पनि गर्दछन ।

देश विदेशमा पढेर थुप्रै ज्ञान लिएका राईले नेपाल पुरै २ पटक घुमेको पनि छन् । १३ बर्षकै सानो उमेरमा विवाह गरेका राईले यौ’न अनुभूति र यौ’न शिक्षाका बारेमा खुलेर बोल्ने गर्छन ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।