पुस १९ गते शनिबारको यी राशीफल भएका मानिसको भाग्य चम्किने छ, भने अन्यको यस्तो छ

हाम्रो सन्देश संवाददाता

मेषः मेष राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । आज आर्थिक क्षेत्र राम्रो रहनेछ । शिक्षाको क्षेत्र पनी राम्रो रहनेछ । तपाईले गर्ने काममा साथीभाई तथा आफन्तको सहयोग मिल्ने दिन रहेको छ । योजना सफल हुनेछ ।

वृषः वृष राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । आज यात्रा हुने दिन रहेको छ । काममा लाभ मिल्नेछ । सहयोग मिल्ने दिन रहेको छ । आज तपाईलाई जरिवाना लाग्ने सम्भावना रहेको छ । पारिवारिक जिवन राम्रो रहनेछैन ।

मिथुनः मिथुन राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहेको छ । आज भावनात्मक हुनुहुनेछ । चिताएका काम पुरा हुने दिन रहेको छ । समयले साथ दिने दिन रहेको छ । व्यवहार सुध्रने दिन रहेको छ । संगतबाट लाभ मिल्नेछ ।

कर्कटः कर्कट राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहनेछ । आज तपाईले सुझाव लिनु राम्रो हुनेछ । आज आर्थिक क्षेत्र राम्रो हुनेछ । सफलता मिल्ने दिन रहेको छ । चुनौतीपुर्ण कामहरु बेलैमा समाप्त पार्ने दिन रहेको छ ।

सिंहः सिंह राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छैन । आज चोट लाग्ने सम्भावना रहेको छ । आर्थिक क्षेत्र राम्रो रहनेछैन । खर्च हुने दिन रहेको छ । यात्रा राम्रो रहनेछैन । शुभ समय मध्यान्ह पछि रहनेछ ।

कन्याः कन्या राशी हुनेहरुका लागी आजको दिन राम्रो रहनेछ तैपनी हानी हुने दिन रहेको छ । निर्णयहरु सकरात्मक रहनेछैनन । मन पिरोल्ने दिन रहेको छ । महत्वाकांक्षी योजनाबाट लाभ मिल्नेछैन । शैक्षिक क्षेत्रबाट केही लाभ मिल्ने दिन रहेको छ ।

तुलाः तुला राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । आज आर्थिक हानी मिल्ने दिन रहेको छ । सम्बन्ध राम्रो बन्ने दिन रहेको छ । शिक्षाको क्षेत्रमा दिन राम्रो रहेको छ । आर्थिक क्षेत्र तपाईहरुका लागी राम्रो रहेको छ ।

वृश्चिकः वृश्चिक राशी हुनेहरुका लागी आजको दिन मध्यम रहेको छ । आज काम गर्दा लाभ मिल्नेछ । व्यर्थमा काम गर्ने दिन रहेको छ । आज मन प्रशन्न रहनेछ । मान सम्मान मिल्ने दिन रहेको छ । सामाजिक काम गर्नेलाई लाभ मिल्ने दिन रहेको छ ।

धनुः धनु राशी हुनेहरुका लागी आजको दिन राम्रो रहनेछ । प्रतिस्पर्धामा भने तपाईलाई केही हानी हुनसक्छ । आज आर्थिक स्थीती राम्रो रहनेछ । आज तपाईलाई आइडियाको कमी हुनेछैन । अभावका स्थीती हटेर जाने दिन रहेको छ ।

मकरः मकर राशी हुनेहरुका लागी आजको दिन राम्रो रहेको छ । घरको काममा खट्नुपर्नेछ । परिवारका साथ राम्रो समय बिताउन पाइनेछ । चरित्रमाथी केही शंका आउन सक्छन । काममा आलस्यता आउने भएपनि आर्थिक क्षेत्र राम्रो रहनेछ ।

कुम्भः कुम्भ राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहेको छ । आर्थिक क्षेत्र राम्रो रहनेछ । आफन्त तथा साथीभाईबाट सहयोग मिलने दिन रहेको छ । अनपेक्षित रुपले धन लाभ हुने दिन रहेको छ । सम्बन्धमा सुधार आउने दिन रहेको छ ।

मिनः मिन राशी हुनेहरुका लागी आजको दिन लाभदायक रहेको छ । व्यापारमा लाभ मिल्ने दिन रहेको छ । पराक्रम बढ्ने दिन रहेको छ । तपाईलाई आज सफलता मिल्ने दिन रहेको छ । साथ र सहयोग मिल्ने दिन रहेको छ ।

हाम्रो सन्देशमा प्रकाशित कुनैपनि लेख वा सामग्रीबारे गुनासो तथा सुझाव भए [email protected] मा पठाउनु सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर र भाईबरमा पनि जोडिन सक्नुहुन्छ ।