हाँस्य टेलिसिरियल ‘बाङ्गो टिङ्गो’ भाग-४ सार्वजनिक [भिडियो]

हाम्रो सन्देश संवाददाता

काठमाडौँ ।

नयाँ हाँस्य टेलिसिरियल ‘बाङ्गो टिङ्गो’ सार्वजनिक भएको छ ।

दर्शकहरुलाई मनोरञ्जन र सामाजिक संदेशमुलक समाग्री दिने उद्यश्य निर्माण गरिएको यस सिरियल एग्रो मिडिया प्रालिले उत्पादन गरेको छ ।

यस सिरियलमा अर्जुन खनाल, रोश्का बोगटी, नवराज चौलागाई, शुशील पाण्डे, गणेश कंडेल र चन्दन दत्तले अभिनय गरेका छन् ।

बाङ्गो टिङ्गोको निर्देशन शुशील पाण्डेले गरेका छन् भने सम्पादन ए.के. स्टुडियो एण्ड फिल्म्सले गरेको छ । उक्त सिरियल फिल्मी टिभी युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

हेर्नुस भिडियो

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा [email protected] मा पठाउनुहोला ।
Loading...